सहकारी रकम अपचलन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति

चित्रबहादुर केसी ## अन्तरक्रियाको अवधारणा पत्रलाई हामीले दुई खण्डमा विभाजित गरेर प्रस्तुत गर्ने प्रयत्न गरेका छौँ । पहिलो खण्डमा समाजवादी प्रणालीअन्तर्गत सहकारीको प्रयोग तथा दोस्रो खण्डमा पुँजीवादी प्रणालीअन्तर्गत मुख्यतया नेपालमा सहकारीको प्रयोग तथा प्रयोगको क्रममा...

पुरा पढ्नुहोस
अलपत्र बालकको मूल प्रवाहद्धारा उद्दार

प्रयागराज । भारतको उत्तर प्रदेश प्रयागराजको रेलवे स्टेसनमा फेला परेका नेपाली बालकलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रयागराज नगर समितिको पहलमा उनका आफन्तजन र घर परिवारलाई हस्तान्तरण गरिएको छ । ४ जुलाई...

पुरा पढ्नुहोस
निरङ्कुशता विरुद्ध लडेको मूल प्रवाह साम्राज्यवाद विरुद्ध पनि लड्न तयार : महासचिव पौडेल

खिमराज चालिसे, भावानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव प्रेम पौडेलले मूल प्रवाह साम्राज्यवादसँग लड्न तयार रहेको बताउनुभएको छ । हिमांचल राज्य अन्तर्गत मूल प्रवाहको बाह्रौ भावानगर नगर सम्मेलन घोषणा सभालाई प्रमुख...

पुरा पढ्नुहोस
मूल प्रवाहका नेता भीमबहादुरलाई पुत्रशोक

अम्बाला । अम्बालाका मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता भीमबहादुर केसीलाई पुत्रशोक परेको छ ।केसीको छोरा १७ वर्षीय छोरा गम्भीर केसीले जुलाई ७, २०२४ को बिहान ५ः३० बजे दुर्घटनामा ज्यान गुमाएपछि उहाँलाई पुत्रशोक...

पुरा पढ्नुहोस
लुधियानामा मूल प्रवाहको सम्मेलन तयारी भेला

खिमराज चालिसे लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका दुईओटा नगरको संंयुक्त तयारी सम्मेलन भेला सम्पन्न भएको छ । केन्द्रीय सदस्य दिनेश खडकाले उद्घाटन गर्दै जुलाई ७, २०२४ आइतबारका दिन लुधियाना र फोकलप्वाइन्ट नगर...

पुरा पढ्नुहोस
संगठन मनोरंजन होईन जनताको मुक्ती र राष्ट्रिय रक्षाकोलागि समर्पित हुनु पर्छ: खनाल

7 जुलाई 2024 नई दिल्ली मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिको अठारौ नगर सम्मेलन आगामी 14-15 सितम्बर 2024का सम्पन्न हुन गई रहेको छ । सो सम्मेलन भव्य र सानदार रूपमा...

पुरा पढ्नुहोस
हार्दिक श्रद्धान्जली प्रेम बहादुर चलाउने

वापी, गुजरात, 29 जुन 2024, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका सदस्य तथा वापी पश्चिमका कोषाध्यक्ष प्रेम बहादुर चलाउनेको दुखत निधन भएकोमा पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष बेदबहादुर कार्कीले शोक...

पुरा पढ्नुहोस
मेघालय घटनाले नेपालीमाझ भय सिर्जना गरेकाले सुरक्षाको प्रत्याभूति दिन मूल प्रवाहको माग

काठमाडौँ । पूर्वोत्तर भारतको मेघालयमा गत जुलाई ५ को घटनाले नेपालीभाषीमाझ भय सिर्जना भएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सुरक्षाको प्रत्याभूति दिन भारत सरकारसित माग गरेको छ । अध्यक्ष ठाकुर खनालको हस्ताक्षरमा जुलाई...

पुरा पढ्नुहोस
पुर्वोउत्तर चार जना युवाहरूको विभत्स प्रकारले हत्या, आखिर कहिले रोकिन्छ नेपालीहरू प्रताडना

हरि केसी, लार्डरूम्बाई मेघालय, 7 जुलाई 2024, भारतको पुर्वोउत्तरको राज्य मेघालयको लाडरूम्बाई सिमेट भन्ने स्थानमा चार जना युवाहरूको विभत्स प्रकारले हत्या भएको छ । घटनाको जानकारी प्राप्त भए पछि मूल प्रवाह अखिल भारत नेपाली एकता...

पुरा पढ्नुहोस
मानिस हराएको खोजखबर

बाडगंगा नपा ११ औदारी घर भएका दिपक ढकाल र कमला ढकालको छोरा बर्ष २१ को मोहन ढकाल आजभन्दा ३ बर्ष पहिले देखि सम्पर्क विहिन भएका छन् । उनी भारतको हरियाणामा काम गर्नका लागि हिडेका...

पुरा पढ्नुहोस