अन्तर्राष्ट्रिय
सर्बियाको संसद्मा विपक्षी सांसदहरूले मङ्गलवार संसद्भित्र धुँवा निस्किने ‘स्मोक ग्रिनेड’ प्रहार गरेपछि कोलाहल भयो। टीभीमा संसद्को बैठकको प्रत्यक्ष प्रसारण भएको थियो। त्यसमा सांसदहरू र सुरक्षाकर्मीबीच झडप भएको देखियो। विपक्षी सांसदहरूले विद्यार्थीहरूले केही महिनादेखि गर्दै आएको...
पुरा पढ्नुहोसदुबई । दुई वर्षअघि हेल्परको काममा दुबई आएका मोरङ सुकुनाका वीरबहादुर परिवारसँग एकाएक सम्पर्कविहीन भए। वीरबहादुर दुबईको अलकोज क्याम्पमा बस्दथे। कोठाबाट साँझपख साथीहरूसँग निस्किएका उनी कोठा फर्केनन्। अबुधाबीको मुसाफा क्षेत्रमा बस्ने कवितालाई स्थानीय प्रहरीले लिएर गयो।...
पुरा पढ्नुहोसकाठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको आठौँ राष्ट्रिय भेला अध्यक्षमा शक्तमान बुढाथोकी (हङकङ) र महासचिवमा खुम रायमाझी (कुवेत) लाई चयन गर्दै सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको प्रमुख...
पुरा पढ्नुहोसबेइजिङ : डोनाल्ड ट्रम्पले लगाएको करको बारेमा चीनले अमेरिकालाई खुलेआम चेतावनी दिएको छ। अमेरिकास्थित चिनियाँ दूतावासले चीन सबै प्रकारको युद्धको लागि तयार रहेको बताएको छ। चिनियाँ दूतावासले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेको छ, ‘चाहे त्यो ट्यारिफ...
पुरा पढ्नुहोसकाठमाडौँ । भारतीय राज्य उडिसाको भुवनेश्वर स्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल एण्ड टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनाको भाकपा (माले मासलाइन) ले विरोध गरेको छ । भाकपा माले मासलाइनको तर्फबाट...
पुरा पढ्नुहोसनेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा ओडिशाको विधानसभामा पनि बहस चलेको छ। मंगलबार शून्य समयमा विपक्षी दलहरूले राज्यको कानून व्यवस्था संकटग्रस्त भएको भन्दै सरकारलाई घेराबन्दी गरेका थिए। विपक्षी उपमुख्य सचेतक प्रताप देबले केआईआईटी विश्वविद्यालयमा भएको...
पुरा पढ्नुहोसनयाँ दिल्ली । भारतको राजधानी दिल्लीको नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार आइतबार बिहान भएको घटनामा कैयौँ मानिस घाइते छन्। लोकनायक अस्पताल (एलएनजेपी) का सीएमएस रितु सक्सेनाले नयाँ...
पुरा पढ्नुहोसकाठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले आगामी चैत २४ देखि ३० गतेसम्म राष्ट्रिय जनमोर्चाले घोषणा गरेको राजधानीकेन्द्रित आन्दोलनलाई सफल बनाउन अपिल गरेको छ । अध्यक्ष शक्तमान बुढाथोकीको हस्ताक्षरमा २०८१ मङ्सिर १२ गते बुधबार जारी प्रेसवक्तव्यमार्फत समाजले...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) ले अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्पको पुनःउदयले इजरायल र प्यालेस्टाइनबीचको युद्ध रोकिने सम्भावना नरहेको बताएको छ । अमेरिकाका नववनिर्वाचित राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएमा गाजाको युद्ध रोक्ने घोषणा गरेको सम्दर्भमा उनको...
पुरा पढ्नुहोसएबीसी टिप्पणी । इजरायल र हिज्बुल्लाहबिच रकेट र मिसाइल हानाहानको केही दिनपछि अक्टोबर १ मा द्वन्द्वले अझ बढी भयानक मोड लिएको छ । इजरायलले लेबनानमा जमीनी आक्रमण गर्न अघि बढ्दै गर्दा इरानले इजरायलमा प्रत्यक्ष...
पुरा पढ्नुहोस