कविता / गजल
शोषितपीडित दिदीबहिनी प्रवासी दाजुभाइ यो सालको तिजको स्वागत सबैलाई सधैँजसो यो साल पनि एकजुट भएर मनाउँछौ प्रगतिशस्ल गीत गाएर कति बस्छौ चेली तिमी अन्यायलाइ सहेर अब त उठनुपर्यो कम्मर कसेर उत्पादनको साधन बनी कति खेप्छौ हेला चेतनाको दियो बाल्ने आयो है...
पुरा पढ्नुहोसजसलाई आफ्नाले नै मारिरहेको छ उसलाई अरुले बचाउलान भन्ने के आस। कति छोरीहरुको भ्रुणनै छदाखेरी बाबा आमा द्वारा नै गएको छ सास।। यो सुनौलो संसार देख्नेअबसरबाट कति छोरी बन्चित भएका छन्। केही मात्र पहिला चोटि छोरा जन्मेर दोस्रो छोरी भए मात्र...
पुरा पढ्नुहोसआदरणीय दिदी र बैनी बरिलै प्रबासका दाजुभाइ बर्ष दिनको तिज र आयो बरिलै स्वागत छ सबैलाई सुन्नुहोला दिदी र बैनी बरिलै सुनाउछु ब्यथा लाई देशमा रोजगार नहुदाखेरी बरिलै दुख भो युबालाइ शासन गर्ने शासक हरुले बरिलै ध्यान कहिल्यै दिएनन समृद्धि र शुशासन गरने बरिलै नीति...
पुरा पढ्नुहोससुन्नुहोला दिदीबहिनी सुन्नुहोला दाजुभाइ म छोरीको बिलौना भन्छु सबैलाई। बाबू आमालाई खुशी दिदै थिए मनी जन्मेकी कैयौं सपना मनमा बोकी थिए अन्मेकी।। बाबु आमाले दुख गरि हुर्काइ मलाई पढाए काम गरि खान सक्ने सक्षम बनाए। पढेकी थिए नर्स मैले कडा...
पुरा पढ्नुहोसदुख र कष्ट सँगै गर्दै जाउँ सामना ८१ साल तीजको शुभकामना। सुन्नुहोला दिदिबहिनि सुन्नु होला दाजुभाइ तीज मनाउँ मुल प्रबाहमा गोलबन्द भइ। संगठनको रातो झण्डा हाम्रो अभिमान हो एकताको सन्देश दिने यसको सान हो। कश्मिर देखि जगाउँदै पुग्छ कन्याकुमारि बिदेश मा...
पुरा पढ्नुहोसमाइत फर्किएर छोरी चेली, तीजमा रमाउँदै, मुल प्रवाहको मञ्चबाट, अधिकारको गीत गाउँदै। भ्रष्टाचार, भेदभाव, अन्यायको बिरुद्धमा, मुल प्रवाहले दिँदै आएको, आवाजको साथमा। विदेशमा छरिएका नेपाली, तीजमा भेला हुन्छन्, मुल प्रवाहको झण्डा मुनि, नयाँ सपना बुन्छन्। आफ्नो शक्ति चिनेपछि, अघि बढ्ने...
पुरा पढ्नुहोसआधा आकाश आधा धर्ती ओगटेका हामीलाई समाजमा सुरक्षा छैन हामीलाई कति बेला के हुन्छ थाहा छैन हामीलाई डरै डरमा दिन वित्छन् हाम्रा बरिलै आफ्नो बाटो हिड्दा पनि गिद्दे नजर लगाउछन् नारीमाथि दिनै पछि घट्ना घटाउछन् हुन्न अब यसरी हिंसा हामी...
पुरा पढ्नुहोसरूढीवादी अन्धविश्वास सामन्ती छ चलन महिलामाथि थिचोमिचो हुन्न सहन ।।३ धर्मले नि महिलालाई भेदभाव गरेको त्यही भएर हामी नारी पछि परेको ।।३बोक्सेनीको आरोप लाउछन् अलक्षिनी भनेर बाँचेका छन् नारीहरू दुःखी बनेर ।।३ समाजमा बोल्यो भने पोथी बास्यो भन्दछन् नारीले नि...
पुरा पढ्नुहोसबलत्कारी, हत्या, हिंसा हटाउने चाहना, मूल प्रवाह हैदरावादको शुभकामना । राम्रो देख्न सुन्न छैन शुभखबर कैपनि, दिक्क लाग्छ देशको हालत देख्दा जे पनि । घुम्दैफिर्दै आयो तीज दिदी बहिनी नचाउन, एक जुटभई हिडौं अब देश बचाउन । डक्टर पनि सुरक्षित...
पुरा पढ्नुहोसतिज आयो घुमीफिरी लौ हेर हामी सबै मिलेर नाचौ बरिलै २ महिला अधिकार यो ब्यबब्यबस्था दिदैन महिला मुक्ति आन्दोलन सशक्त बढाऊ बरिलै २ देशको आज दुःखेको घाऊ गरिब जनतालाई के खाऊ के लाऊ छ नि बरिलै२ क्रान्तिपथमा अघिअघि बढदै जाऊ माक्र्स...
पुरा पढ्नुहोस









