कविता / गजल

तिहारको टीका

नमुछ्नु दिदी सप्तरङ्गी टीका ऐलेको तिहारमा लगाउन ऐले पाउनुहुन्न दिदी यो भाइको निधारमा परदेशको ठाउँ पाइदैन छुट्टी भनेको बेलामा मिल्दैन पैसा टर्दैन गर्जो नगए मेलामा नबस्नू दिदी तिहार आउने दिनहरू गनेर नगास्नू दिदी फूलको माला भाइ आउँछ भनेर नल्याउनू दिदी उपहार मलाई बजारमा गएर रोजगारीले बस्न बाध्य पार्याे निष्ठुरी...

पुरा पढ्नुहोस
हामी रैती बनेउ

भोकालाइ खाना दिन्छौ भन्थेउ तर पेट तिम्रो मात्र भरिएको देख्छु। नाङ्गालाई कपास दिन्छौ भन्थेउ तर कोट र सुट तिम्रै मात्र फेरिएको देख्छु।। बास नहुनेलाइ घर दिन्छौ भन्थेउ तर तला तला बिल्डीङ तिम्रा मात्र भएको देख्छु। युवालाई स्वदेशमै रोजगार दिन्छौ भन्थेउ तर...

पुरा पढ्नुहोस
देश राेएकाे बेला

दशैंकाे मुखमा देश राेएकाे थियाे बाडि पहीराेले देश अस्तब्यस्त भएको थियाे सयाैं, नागरिकहरु ढुवानमा परेका थिए लाखौंको धनजनको क्षेती भएको थियाे तर तिमि, मुन्टाे निहुराई खाता र माला थाप्दै हाँसेका थियाै । तिमी फर्याै, तिमी फर्कंदा देशमा करिब दुई सय जनाकाे ज्यान गएको थियाे हामीले शाेक मनाउँदा तिमिले अन्तर्राष्ट्रिय विमान स्थलमा सलामी...

पुरा पढ्नुहोस
कविता : बाढी पहिरो

बारम्बार बाढी पहिरो जनधनको क्षती। जताततै चिलबिल बृद्ध केटाकेटी।। कोहीका गुमे न्याना काख कतिका रित्ता भए। हेराहेरै आखै अगाडि सयौं ज्यान गए। तीन चार दीन वर्षा हुदा डुबान जताततै। समयमा रेस्क्यु टीम पुग्दैनन् कतै।। केही गर्ने युवाहरु बिदेशको बास। बृद्द बाबा आमाबाट के गर्नु र आस।। युवा के हो भन्ने...

पुरा पढ्नुहोस
विश्व आज संकटमा छ

मान्छेकै मुर्खताले विश्व आज रोइरहेछ अहमताको जडले मानवता रित्याइरहेछ कल्पी कल्पी वस्तीहरु उडाइरहेछ खुशीका ती शहरहरु खरानी बनिरहेछ धुवाँ र आगोको मुस्लो उडिरहेछ हो कयौं सपनाहरू मारिरहेछ आज भन्न पाएको छैन अस्पताल भन्न पाएको छैन स्कुल भन्न पाएको छैन गर्भवती आमाहरू आफ्नो सन्तानको मुहार हेर्न...

पुरा पढ्नुहोस
थाकेर होईन हारेर होईन

थाकेर होईन, गरौ भने गर्न नसक्ने केही छैन, कसैको देखासिकी भन्दा पनि निस्वार्थ भावमा गर्छु म भनी, पद प्रतिष्ठा लोभलालच त्याग्न सिक्नु पर्छ। तब मात्र समाजमा कसैले केही गर्न सक्छ।। आलोचना मात्र गर्न नसिकौ, आत्मालोचनाले हामी बदलीन्छौ। समाज सुधार्छु मात्र हैन पहीले हामी...

पुरा पढ्नुहोस
देशको तस्वीर

हेर आफ्नो तस्बिरऐनमा पाउनेछौ तिमी देशको चित्र हुदैछ यहाँ विचित्र दुःखको पहाडले थिचिदै छ आँधी बेहरीले उडाउँदै छ बाढीपहिरोले बगाउँदै छ सत्ता सरकार कानमा तेल हालिरहेको छ आँखामा पट्टिले बाँधेको छ आफ्नो भाषा बेचेर धर्म बेेचेर संस्कृति बेेचेेर ढुङ्गामाटो खोलानाला बेचेर नपुगेर युवाहरू बेची रगत र पसिना...

पुरा पढ्नुहोस
बर्ग एउटै हो

सुन्नुस् दिदी बैनीहरु सुन्नुस् सबै दाजु भाई देशको हालत बिक्रिएको चिन्ता हामीलाई नेता सधै सत्ताको लुछाचुडि गर्दैछन् युवाहरु देश बाट पलायन हुदैछन्। नदिनाला कलकारखाना विदेशीलाई सुम्पिए लुट्नु संम लुट्दै आएदेश कङ्गाल बनाए सिधा साँधा जनता लाई भोटको भर्याङ बनाई अझै कति...

पुरा पढ्नुहोस
नचुँडिने माला बनौ नेपाली

सयौ फूलको नचुँडिने माला बनौ नेपाली तराई र पहाड अनि मिली हिमाली समाजमा भेदभावको जालो हामी फाल्नु छ देशको मुहार फेर्न एउटा दियो बाल्नु छ । परिवर्तन गर्ने अब गीत अनि संगीत भर्दै गाउ सबै खाले अन्यायको बिरोध गर्दै...

पुरा पढ्नुहोस
तिजि गीत : न्यायको उद्धघोष

दैला मुनि डाली बसि न्याउलि चरि करायो देश-बिदेश का घटना  ले मनै  डरायो। हत्या , हिंसा  , अपराध  , बलत्कारका खबर समाचार  सुन्दा खेरि छाति चरर  ।। कहाँ होला   सुरक्षा  हाम्रा छोरी चेलिलाइ डरैडरले बाँच्नु  पर्ने  हामी बरिलै। एकातिर समाजमा...

पुरा पढ्नुहोस