राजनीति

तारापुरमा महिला बिभागको भेला सम्पन्न

तारापुर, १३ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिति अन्तर्गत महिला विभागको तेस्रो भेला सम्पन्न । सुनिता पुनको अध्यक्षता र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य गोबिन्द...

पुरा पढ्नुहोस
“मशाल” ले बोल्यो भारतको भाषा

काठमाडौँ । फुटपरस्त तत्वहरूले गठन गरेको “नेकपा (मशाल)” ले भारतको भाषा बोलेको छ । नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा देखाई चीनले जारी गरेको नक्सा प्रकरणमा प्रेसवक्तव्य जारी गर्दै सो समूहले भारतको भाषा बोलेको...

पुरा पढ्नुहोस
चीनले नेपालको चुच्चे नक्सा गायब पार्नु आपत्तिजनक : मसाल

काठमाडौं । नेकपा (मसाल) ले चीनद्वारा हालै प्रकाशित नक्सामा नेपालको चुच्चो भाग गायब पारेकोप्रति आपत्ति प्रकट गरेको छ । चीनद्वारा प्रकाशित त्यस प्रकारको नक्साले नेपालको सार्वभौमिकता र अखण्डतामा गम्भीर प्रकारको आँच पु¥याएको मसालको ठहर छ...

पुरा पढ्नुहोस
फर्किनुभयो माधव भाटक्षेत्री पुरानै घरमा

तौलिहवा । माधव भाटक्षेत्री आफ्नै घर अर्थात् राष्ट्रिय जनमोर्चामा फर्किनुभएको छ । २०८० भदौ १५ गते शुक्रबार सामाजिक सञ्जालमा प्रेसवक्तव्य जारी गर्दैै उहाँ राजमोमा फर्किनुभएको हो । पुन: राजमोमा फर्किँदै गर्दा जारी गर्नुभएको उक्त प्रेसवक्तव्यमा आफू भ्रमवश...

पुरा पढ्नुहोस
महामन्त्री सिंहले सङ्घीयताको पक्षमा अभिव्यक्ति नदिएको प्रवक्ता पुरीको स्पष्टीकरण

काठमाडौँ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले भदौ ९ गते शनिबार कैलालीको धनगढीमा सम्पन्न पत्रकार सम्मेलनमा सङ्घीयताको पक्षमा अभिव्यक्ति नदिएको स्पष्टीकरण दिनुभएको छ । धनगढीका विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमले महामन्त्री सिंहले गणतन्त्र र सङ्घीयतामाथि...

पुरा पढ्नुहोस
सहिद सरोज शर्माको सैँतिसौँ स्मृतिदिवसमा नेकपा (मसाल) द्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । सहिद सरोज शर्मा (शोभाखर धनञ्जय) को सैँतिसौँ स्मृतिदिवस (भदौ ११) मा नेकपा (मसाल) ले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० भदौ ११ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले...

पुरा पढ्नुहोस
बागलुङका राजमो जनप्रतिनिधिका दुईदिने कार्यशाला सम्पन्न (फोटासहित)

बागलुङ बजार । राष्ट्रिय जनमोर्चा बागलुङका जनप्रतिनिधिका दुईदिने कार्यशाला सम्पन्न भएको छ । २०८० भदौ ८ र ९ गते बागलुङ बजारमा उक्त प्रशिक्षण सम्पन्न भएको हो । कार्यशालाको उद्घाटन भदौ ८ गते शुत्रबार राजमो पूर्व केन्द्रीय सचिव...

पुरा पढ्नुहोस
एम.सी.सी. कार्यान्वयनप्रति अन्टुकको विरोध

काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) ले सरकारले एम.सी.सी. कार्यान्वयन गर्न लागेकोमा त्यसको विरोध गरेको छ । अध्यक्ष लोकराज भुसालद्वारा २०८० भदौ १० गते आइतबार जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो । भदौ ८ गते...

पुरा पढ्नुहोस
टीकापुर घटनालाई राजनीतिक नमान्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले आठ जना प्रहरी र एक जना बालकको नृशंस हत्या तथा ३६ जना प्रहरी घाइते हुने गरी भएको २०७२ भदाँै ७ गतेको कैलाली टीकापुर घटनालाई राजनीतिक नमान्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत...

पुरा पढ्नुहोस
फुटपरस्तसँगको सम्बन्ध तोडेर मूलघरमै फर्किए खड्का

नेपालगञ्ज । राष्ट्रिय जनमोर्चाका पुराना कार्यकर्ता लोकबहादुर खड्का आफ्नै मूल घर राजमोमा फर्किनुभएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ का खड्का केही समयअघि फुटपरस्तहरुको भ्रममा परी सो समूहमा सामेल हुनुभएको थियो । बुधबार एक विज्ञप्ति प्रकाशित...

पुरा पढ्नुहोस