राजनीति
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले विश्व सर्वहारा वर्गका विचारक तथा नेता जोसेफ स्टालिनमा व्यक्तिपूजा वा प्राधिकार नभएको बताउनुभएको छ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) द्वारा २०८० पुस ५ गते तदनुसार डिसेम्बर २१,...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको क्रिस्चियन धर्मसम्बन्धी अभिव्यक्तिलाई विखण्डनकारीलाई बल पुर्याउने बताएको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० पुस ६ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो टिप्पणी गरेको...
पुरा पढ्नुहोसचन्डिगढ । अन्तराष्ट्रिय एकताका लागि नेपाली जनताको मञ्च चन्डिगढले विश्व सर्वहारा वर्गका नेता जोसेफ स्टालिनको एक सय पैतालिसौँ जन्मजयन्ती मनाएको छ । डिसेम्बर २१, २०२३ बिहीबारका दिन सम्पन्न उक्त कार्यक्रममा विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संघीय प्रदेश नेपाली जनताहरुको हितमा नरहेको ठकुवा गर्दै तुरुन्तै खारेज गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा रिपोर्टर क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा पत्रकारहरुले सोधेको जबाफ...
पुरा पढ्नुहोसअर्घाखाँची । नेकपा (मशाल) जिल्ला समितिका सदस्य एवं राष्ट्रिय परिषदका स्थायी सदस्य गंगाराम खनालले सो पार्टी परित्याग गरि नेकपा (मसाल) निकट रहेको राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । खनालले २०८० पौष २ गते एक प्रेस...
पुरा पढ्नुहोसबागलुङबजार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीको उपस्थितिमा यतिखेर बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन भइरहेको छ । २०८० मङ्सिर ३० गते शनिबारसम्म चल्ने सो अभियानको सुरुआत मङ्सिर २५ गते...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गजुरेलले राजीनामा दिएको उनको अभिव्यक्तिले स्पष्ट पारेको छ । गजुरेलले मंसिर २० गते राजीनामा दिएका छन्। तर,...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले हिउँ पग्लनु नेपालको मात्रै नभएर विश्वकै समस्या भएको बताउनुभएको छ । नेकपा (मसाल) केन्द्रीय कार्यालयको आयोजनामा २०८० मङ्सिर २३ गते शनिबार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा आयोजित कार्यक्रममा...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले रुसी सेनामा भर्ना भई रुस–युक्रेन युद्धमा मृत्यु भएका छ जना नेपालीको सम्बन्धमा छानबिन गर्न आग्रह गरेको छ । प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८० मङ्सिर २० गते बुधबार जारी वक्तव्यमा पार्टीले यस्तो...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले रुकुम सोती घटनाको सम्बन्धमा रुकुम जिल्ला अदालतको फैसलालाई स्वागत गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० मङ्सिर २० गते बुधबार प्रेसवक्तव्य जारी गर्दै राजमोले फैसलाको स्वागत गरेको हो । वक्तव्यमा भनिएको छ...
पुरा पढ्नुहोस









