समाचार

काका र फुचुङग्री (भाग १३)

फुचुंग्री :– काका ! दशैं आयो भन्छन्, घर रंगाउने होईन र ? काका :– हो के र, रातो माटो कमेरो लिन जानु पर्ने, अझै वर्षात रोकिएको छैन । यो पालीको दशैं बर्खामास मै पर्ला जस्तो...

पुरा पढ्नुहोस
भ्रममा नपर्न अपिल, मूल प्रवाहको आधिकारीक अध्यक्ष दुर्गा बहादुर केसी र महासचिव ठाकुर खनाल

नयाँ दिल्ली । यही ४–५ अक्टोबर २०२१ मा गोरखपुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको प्रथम भेला भएको भेला संगठनबाट निश्कासित र अनुशासन विहीन तथा फुटपरस्त तत्वहरूद्वारा गरिएको मूल प्रवाह अखिल भारत नेपाली...

पुरा पढ्नुहोस
काका र फूचुङग्री (भाग १२)

फुचुंग्री : काका ! यो बर्षा याममा बाढी पहिरो जाँदा नेपालमा धेरै नोक्सानी भएको छ नि है ? काका : हो नानी, धेरै धन जनको क्षति भएको छ । कतिपय अवस्थामा सावधानी अपनाउनु सकेको भए...

पुरा पढ्नुहोस
श्रीगंगानगरमा मूल प्रवाहको प्रशिक्षण सम्पन्न

श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, श्रीगंगानगर नगर समितिको आयोजनामा प्रशिक्षण सम्पन्न भएको छ । सितम्बर २६, २०२१ का दिन सम्पन्न उक्त कार्यक्रमको उद्घाटन केन्द्रीय उपाध्यक्ष कपिल खनालले करतल ध्वनि माझ...

पुरा पढ्नुहोस
काटेदान एरिया समितिको १६औं सम्मेलन सम्पन्न

तिलक राना, हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण हैदराबाद नगर समिति अन्तरगत काटेदान एरिया समिति को १६औं सम्मेलनमा पदम भण्डारीको अध्यक्षता र लिला बहादुर थापाको सञ्चालनबाट अगाडि बढेको थियो । केन्द्रीय...

पुरा पढ्नुहोस
पानी धुमिल्याएर माछा मार्ने सपना कसैले पनि नदेख्दा हुन्छ : पौडेल

तिलक राना, हैदरावाद मध्य । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समितिद्वारा सञ्चालित बञ्जराहिल्स, सिकन्दराबाद ए र वि एरिया समितिको संयुक्त १३औं सम्मेलन सम्पन्न भएको छ । धन बहादुर शाहीको अध्यक्षता...

पुरा पढ्नुहोस
दुर्गा बहादुर केसी अध्यक्ष रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाजमा नै प्रतिवद्ध छौं : मूल प्रवाह

नयाँ दिल्ली, २७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दुर्गाबहादुर केसी अध्यक्ष रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाजप्रति नै प्रतिवद्ध रहेको बताएको छ । समाजका महासचिव ठाकुर खनालले समाजको तर्फबाट प्रेसवक्तव्य जारि...

पुरा पढ्नुहोस
दुर्गा शर्माको अध्यक्षतामा गठित अन्तर्राष्ट्रिय नेपाली एकता समाज फूटपरस्त गतिविधिको पराकाष्ठा हो : दुर्गा बहादुर केसी

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले अनुशासनविहीन तथा फुटपरस्त तत्त्वहरूले २०७८ असोज ११ गते भर्चुअल माध्यमबाट गरेको भनिएको कथित भेलालाई अवैध बताएको छ । आजै समाजका अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको...

पुरा पढ्नुहोस
राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको रक्षा र संघीयता खारेजीको आन्दोलन

नेकपा (मसाल)ले प्रेस वक्तव्य नै जारी गरेर पार्टी सम्बद्ध वैधानिक मोर्चा तथा जनवर्गीय सङ्गठनले समसामयिक विषय मध्ये कुनै खास विषयमा देश व्यापी आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएको छ । पार्टीको उक्त निर्देशन...

पुरा पढ्नुहोस
सर्वोच्च अदालतले पनि भारतस्थित नेपालीको मताधिकारलाई सम्बोधन गरेन : खनाल

काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले विदेशस्थित नेपालीको मताधिकारसम्बन्धी मागलाई सर्वोच्च अदालतले पनि सम्बोधन नगरेको दाबी गर्नुभएको छ । समाजको आयोजनामा २०७८ असोज ९ गने राजधानीको रिपोर्टस् क्लबमा आयोजित...

पुरा पढ्नुहोस