समाचार
दाङ । बंगलाचुलि ३ श्रीबारीमा रहेको श्री महेन्द्र माविमा रहेको क्वारेन्टाइनमा ११६ जनाको नेगेटिभ आए पछि सबै उत्साहित भइ खाना पकाउने भान्सेलाई आर्थिक सहयोग गरेका छन् । आर्थिक सहयोग गर्नेहरु सुशील परियार रु. २००, पुनाराम...
पुरा पढ्नुहोसएमसीसीलाई बुझ्नुभन्दा पहिले अमेरिकी साम्राज्यवाद र उसको सुरक्षा नीति इन्डो–प्यासिफिक स्ट्राटिजीलाई बुझ्न प्रयत्न गर्नु उपयुक्त हुने छ । अमेरिकी साम्राज्यवाद : दोस्रो विश्वयुद्धपछि अमेरिका नयाँ महाशक्ति राष्ट्रका रूपमा उदायो । दोस्रो विश्वयुद्धभन्दा पहिले बेलायती साम्राज्यवादले जुन...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) ले अमेरिकामा चलिरहेको जातीवादविरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेको छ । अघिल्लो शुक्रबार ४६ वर्षका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडको मिनिसोटास्थित मिनियापोलिसमा प्रहरीको नियन्त्रणमा रहेको क्रममा मृत्यु भएपछि अमेरिकामा रंगभेद अन्त्य...
पुरा पढ्नुहोसपोखरा । गण्डकी प्रदेश सांसद पियारी थापाले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम केन्द्रिकृत मानसिकताबाट आएको आरोप लगाउनुभएको छ । सोमबार प्रदेश संसदमा आफ्ना धारणा राख्दै सांसद थापाले नीति तथा कार्यक्रम नेपालको संविधान विपरित भएको...
पुरा पढ्नुहोसबालाराम तिमिलसीनायो पटक भेरीमा बगेका दलितका लासहरू होइनन् होइनन् , हुदैहोइनन् , अहँ होइनन् कसले भन्यो हो भनेर ? यो पटक भेरीमा बगेको मेरो समाजको इज्जत हो मेरो देशको प्रतिष्ठा हो मेरो कथित उच्च जातको लगौंटी हो !जुन दिन बग्यो...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले सोमबार बिहान बाँकेमा भएको सवारी दुर्घटनाको छानविन गरी दाषीउपर कारबाही गर्न माग गरेको छ । सोमबार उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पोडेलले एक वक्तव्य प्रकाशित गरी १६/१७ जना अट्ने गाडीमा ३३ जना...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालको नयाँ नक्सा अनुरुप निशानछाप परिवर्तनका लागि सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावलाई समर्थन गरेको छ । सोमबार विज्ञप्ति प्रकाशित गरी अध्यक्ष केसीले सरकारको प्रस्तावको समर्थन गर्नुभएको हो । विज्ञप्तिमा...
पुरा पढ्नुहोसगिरीप्रसाद बुढा संसारमा अनेक प्रकारका सिद्धान्त, आस्था र विश्वासका आधारमा थुप्रै पार्टीहरू निर्माण भएका छन् । ती भिन्न–भिन्न पार्टीहरू आफू सञ्चालन हुन सबैले आआफ्नै प्रकारका पार्टीपद्धति प्रयोगमा ल्याइरहेका हुन्छन् । नेपालमा नेपाल कम्युनिस्ट पार्टी (मसाल)...
पुरा पढ्नुहोसप्रकाश थापा मगर/काठमाडौँ अखिल नेपाल जनजाति सम्मेलनले “कोरोना सङ्कट र राष्ट्रियता” विषयक कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको प्रमुख आतिथ्यतामा तथा जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढाको सञ्चालनमा...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) सहितका १० राजनीतिक दल तथा संगठनहरुले एमसीसी परियोजना लागू गरे नेपाल अमेरिकाको सैन्य अखडामा बदलिन सक्ने चेतावनी दिएका छन् । सोमबार संयुक्त वक्तव्य प्रकाशित गरी १० दलले एमसीसी...
पुरा पढ्नुहोस