अन्तर्राष्ट्रिय
लण्डन । बेलायतको स्थानीय चुनावमा बेलायतका विभिन्न काउन्सिलबाट उम्मेदवार बनेका १० जना नेपालीमूलका उम्मेदवारमध्ये पाँच जना विजयी भएका छन् । लण्डन हन्स्लो बरोबाट लेबर पार्टीका विष्णुबहादुर गुरुङ तेस्रो पटक काउन्सिलर निर्वाचित हुनुभयो । त्यस्तै...
पुरा पढ्नुहोसकोलम्बो । आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा फेरि सङ्कटकाल घोषणा गरिएको छ । गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरि सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक...
पुरा पढ्नुहोसकाठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल भ्रमणमा आउने भएका छन् । आगामी जेठ २ गते पर्ने बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भारतीय समाचार संस्था द हिन्दूले...
पुरा पढ्नुहोसकाठमाडौँ । अमेरिका नेपाली एकता समाजको प्रथम भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभा सांसद दुर्गा पौडेलको प्रमुख आतिथ्यमा २०७९ वैशाख १८ गते भर्चुअल माध्यमबाट भेला सम्पन्न भएको हो...
पुरा पढ्नुहोसश्वकै सबैभन्दा धनाढ्य एलन मस्कले अहिले आफ्नो घर नभएको र साथीहरूको खाली कोठामा सुत्ने बताएका छन् । एक पछिल्लो अन्तर्वार्तामा मस्कले यस्तो खुलासा गरेका हुन् । ‘अहिले मेरो एउटा ठाउँ पनि छैन । म...
पुरा पढ्नुहोसचिनीयाँ विधायकहरूले खाना खेर फाल्ने व्यक्ति तथा रेस्टुरेन्टहरूमाथि निर्मम कारवाही गर्ने गरी नयाँ ऐन पारित गरेका छन्। यो ऐनले खानाको रास खाएर वा खाएको नाटक गरेर इन्टरनेटमा प्रदर्शन गर्ने लगायत सबै खालका खाना खेर...
पुरा पढ्नुहोसकाठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उग्र दक्षिणपन्थी प्रतिद्धन्दी मारिन ले पेनलाई १७ प्रतिशत भन्दा बढी मतान्तरले पछि पार्दै म्याक्रों विजयी भएका हुन् । रन–अफ् भनिने निर्णयक...
पुरा पढ्नुहोसकाठमाडौं । संयुक्त राज्य अमेरिकाको उच्चस्तरीय संसदीय टोली औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेको छ । शुक्रबार साँझ काठमाडौं ओर्लिएको अमेरिकी संसदीय टोलीलाई परराष्ट्र मन्त्रालयका युरोप अमेरिका महाशाखा प्रमुख निर्मल राज काफ्ले र नेपालस्थित अमेरिकी राजदूत...
पुरा पढ्नुहोससन् १९७५ डिसेम्बरमा अमेरिकी राष्ट्रपति जेराल्ड फोर्डले (बीचमा) आफ्ना विदेशमन्त्रीसहित चीन भ्रमण गरेका थिए । सिक्किम सन् १९७५ मा भारतमा विलय भएपछि संयुक्त राज्य अमेरिकाले उक्त घटनाबारे ‘प्रतिक्रिया नजनाउने’ रणनीति लियो। तर अमेरिकी धारणामा एउटा अपवाद...
पुरा पढ्नुहोसकाठमाडौं । श्रीलंकामा ठूलो स्वास्थ्य समस्या आउन सक्ने चिकित्सकले चेतावनी दिएका छन । आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा जीवनदायी औषधीको समेत अभाव हुन थालेपछि चिकित्सकले ठूलो स्वास्थ्य समस्या आउन सक्ने चेतावनी दिएका हुन् । देशभर हृदयघातका...
पुरा पढ्नुहोस