दक्षिण भारत

मानिस हराएको सुचना

लालमटिया ३, दाङ जिल्लाका गिर बहादुर बिटालुका छोरा वीर बहादुर बिटालु उमेर ४३, नोकरीको सिलसिलामा आफ्ना गाउले साथी भाइहरुसँग मिलेर गत १० जुन २०२२का दिन घरबाट हिडेर १४ जुन २०२२ का दिन कोयम्बतुर आइपुगेका...

पुरा पढ्नुहोस
दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन ऐतिहाँसिक रुपमा सम्पन्न

चेन्नई, २४ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको दशौं सम्मेलन ऐतिहाँसिक रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गर्नुभएको थियो । केसमान...

पुरा पढ्नुहोस
मूल प्रवाहको छवि अराजक र महत्वकांक्षीहरुले धुमिल पार्ने कोशिस असफल भएको छ : केसी

चेन्नई, २३ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको दशौं सम्मेलनको उद्घाटन समारोह तामिलनाडु राज्यको राजधानी चेन्नईमा सम्पन्न भएको छ । सम्मेलनको घोषणा सभा अजा २४ जुलाई २०२२...

पुरा पढ्नुहोस
हराएकी महिलाको खोजी कार्यमा सहयोग गरौं

पन्चपुरी नगर पालिका वडा नं 8 जिल्ला सुर्खेत सुदुर पश्चिम नेपाल घर भएका अम्बर बहादुर शाहीको श्रीमती वर्ष 35 की लक्ष्मी शाही गोरो वर्ण करिव पाँच फिट उचाई भएकी महिला बैंगलोरको ह्नाइट फिल्ड शोभा...

पुरा पढ्नुहोस
कोट्टयाम नगर समितिले कार्यकर्तालाई स्वदेश बिदाई गरेको छ

कोट्टयाम, केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिले सकृय सदस्य श्री टिकाराम सुवेदीलाई स्वदेश बिदाई गरेको छ । जैमिनी नगरपालीका छ बिनामारे बाग्लुङमा २०२४...

पुरा पढ्नुहोस
मूल प्रवाह स्तब्ध : खड्गबहादुर गिरीको निधन

दक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले सदस्य खड्गबहादुर गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । समितिका अध्यक्ष चन्द्रबहादुर थापा र सचिव जनकराज पौडेलले शनिबार शोक वक्तव्य...

पुरा पढ्नुहोस
पाण्डेचरीमा संयुक्त एरिया सम्मेलन सहित समता विभागको गठन

पाण्डिचेरी, २२ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समिति अन्तर्गत मूलदियरपेट र मध्य दक्षिण टाउन एरिया समितिको सयुक्त २७औं वार्षिक सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । सम्मेलनमा मूल...

पुरा पढ्नुहोस
हराएको खोजखबर

प्यूठान जिल्ला मल्लरानी गाउँपालिका वाड नं १ सिदुरे, निवासी रिखे खत्रीका ५७ वर्षीय छोरा खुम बहादुर खत्री १६ मई २०२२ का दिनदेखि हराइरहेका छन् । उनी नेपालदेखि चेन्नई आउने क्रममा माथि मितिमा लखनऊ सिटी...

पुरा पढ्नुहोस
नेल्लोरस्थित सुगरमिल एरिया समितिको पाचौँ भेला सम्पन्न

नेल्लोर, १५ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समिति अन्तर्गत सुगरमिल एरिया समितिको पाचौँ भेला सम्पन्न भएको छ । भेला डिल बहादुर बसेलको अध्यक्षता र गोर बहादुर केसीको सञ्चालनमा...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा प्रविण दमाईको केरलामा अन्तिम संस्कार

तिरुवनन्तपुरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तिरुवनन्तपुर नगर समितिले एकजना नेपाली श्रमिकको अन्तिम सँस्कार गरेको छ । देशमा दैनिकि गुजरा चलाउनका लागि सम्भव नभएको कारणले सानै उमेरदेखि बिदेशिनु पर्ने आम नेपालीहरुको प्रचलन...

पुरा पढ्नुहोस