राजनीति
देवनाथ योगी (डोटी) करिब दुई वर्षअघि सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाबाट एउटा समूह माओवादीमा सामेल भयो । उनीहरुमध्ये केहीले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चालाई गालीगलौज गर्ने, साथीहरुका बीचमा भ्रम पार्ने, भड्काउन गर्न थाले । हाम्रा सोझा सिधा साथीहरु...
पुरा पढ्नुहोसहैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्यदक्षिण क्षेत्रीय महिला विभागको आयोजनामा हैदरावादको सेकेन्दरावादमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसी प्रमुख प्रशिक्षक रहनुभएको सो कार्यक्रम जुलाई ३०,...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले देशमा प्रतिगमनको खतरा झन् गम्भीर बन्दै गएको निष्कर्ष निकालेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० साउन १३ गते शनिबार सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा यस्तो विश्लेषण अगाडि सारिएको हो । वक्तव्यमा...
पुरा पढ्नुहोसबुटवल, साउन १२ गते । शिक्षा नीति परिवर्तन गर्न शिक्षकहरुले सरकारसंग माग गरेका छन् । अहिलेको शिक्षा नीतिले समयको मागलाई सम्बोधन गर्न नसकक्दा शिक्षा क्षेत्र कमजोर भएको उनीहरुको भनाइ छ । शुक्रबारदेखि बुटवलमा शुरु भएको...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गानाले राजमो छोडेको समाचारमा सत्यता नरहेको बताउनुभएको छ । कतिपय मिडियामा राजमोको केन्द्रीय सदस्य, बागलुङ जिल्ला अध्यक्ष र नेकपा (मसाल) बाटै राजीनामा दिएको समाचार दिएपछि...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले सेनाको सङ्ख्या कटौति होइन, सङ्घीयताको खारेजीमा जोड दिएको छ । सेनाको सङ्ख्या कटौतिसम्बन्बन्धी विवादको सन्दर्भमा पार्टीप्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८० साउन ४ गते बिहीबार जारी प्रेसवक्तव्यमार्फत् सो तथ्यमा जोड दिइएको हो...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले राजनीतिक अपराधीलाई उन्मुक्ति दिन सरकारले “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०” अगाडि बढाएको बताएको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० साउन ४ गते बुधबार जारी प्रेसवक्तव्यमार्फत् राजमोले यस्तो धारणा व्यक्त...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले नेपालमा सरकार कसले बनाउँछ भन्ने कुरा स्पष्ट पारेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टले प्रधानमन्त्री प्रचण्डले, आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम...
पुरा पढ्नुहोसयो वर्षको आरम्भमा चीनले इरानसँग ऐतिहासिक २५ वर्षे सम्झौता गर्यो । सम्झौता अनुसार दुई देशबीच व्यापार, अर्थतन्त्र र यातायातलगायत विविध क्षेत्रमा सहकार्य हुनेछ । मध्यपूर्वमा सुरक्षा र स्थिरता हासिल गर्ने पाँचबुँदे अगुवाइसँग तादात्म्य मिलाउँदै...
पुरा पढ्नुहोसउद्धब मगर, दोहा । कतार नेपाली एकता समाजको तेस्रो राष्ट्रिय भेला अध्यक्षमा रामप्रसाद पराजुलीलाई चयन गर्दै सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनमगरको प्रमुख आतिथ्यमा जुन २८, २०२३ बुधबारका दिन भेला...
पुरा पढ्नुहोस