राजनीति

मूल प्रवाहद्धारा झिटीगुण्टामा कर नलगाउन प्रधानमन्त्री समक्ष माग

नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत् जुन २८, २०२३ तदनुसार २०८० असार १३ गते बुधबार मूल प्रवाहले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउन गएको...

पुरा पढ्नुहोस
मूल प्रवाहको पाचौँ बैठक सम्पन्न : सरकार प्रवासी नेपालीप्रति गम्भिर छैन

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले हालै सरकारद्धारा प्रस्तुत गरिएको बजेटमा प्रवासी नेपालीहरूलाई मतदानको लागि व्यवस्था गर्न बजेट नछुट्टाउनु प्रवासी नेपालीहरुको मौलिक अधिकारप्रति सरकार गम्भिर नभएको बताएको छ । समाजका...

पुरा पढ्नुहोस
मुलुक गम्भीर सङ्कटमा : सिंह

दिनेश रैदास, दाङ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अहिले मुलुक गम्भीर सङ्कटको स्थितिमा रहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा दाङले २०८० जेठ ३० गते मङ्गलबार आयोजना गरेको पत्रकार भेटघाटको मन्तव्य राख्दै...

पुरा पढ्नुहोस
‘प्रवासी नेपालीहरुले पठाएको रेमिट्यान्सबाट हामी यहाँ लकेट लगाएर हिँड्ने, मताधिकार खोइ ?’

काठमाडौं । केसीले प्रवासी नेपालीलाई मतदानको व्यवस्थाका लागि बजेट नछुट्याएकोप्रति पनि प्रश्न उठाउनुभयो । ‘प्रवासी नेपालीहरुले पठाएको रेमिट्यान्सबाट हामी यहाँ लकेट लगाएर हिँड्ने, पटक पटक उनीहरुलाई निर्वाचनमा भाग लिनुपर्छ भनेर सरकारले कुरा गर्दै आउँछ, तर...

पुरा पढ्नुहोस
रोल्पामा राष्ट्रिय जनमोर्चाको चौथो सम्मेलन सम्पन्न

लिबाङ । राष्ट्रिय जनमोर्चा रोल्पाको चौथो सम्मेलन अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । सदरमुकाम लिबाङबजारमा २०८० जेठ २७ र २८ गते सो सम्मेलन सम्पन्न भएको हो । जुलुस प्रदर्शन सम्मेलनको उद्घाटन कार्यक्रमपूर्व जुलुस प्रदर्शन गरिएको...

पुरा पढ्नुहोस
पूर्वी भारतमा मूल प्रवाहद्धारा विरोध सभा सम्पन्न

पूर्वी भारत, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वी भारत क्षेत्रीय समितिको आयोजनामा विरोध सभा सम्पन्न पारिएको छ । राष्ट्रघाती नागरिकता विधेयक खारेज गर भन्ने मूल नारा अन्तर्गत सम्पन्न सो सभामा...

पुरा पढ्नुहोस
प्रचण्ड सरकारले राष्ट्रिय स्वाभिमानमाथि नै आँच पुर्‍याएको छ : पौडेल

रामप्रसाद पौडेल, हौदराबाद, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति भित्र हैदराबाद उत्तर, हैदरावाद दक्षिण र हैदरावाद मध्यको संयुक्त आयोजनामा विरोध सभा सम्पन्न भएको थियो । केन्द्रीय समितिका...

पुरा पढ्नुहोस
प्रचण्ड सरकारले साम्राज्यवादी शक्तिलाई खुशी पार्ने काम गरेको छ : खनाल

नयाँ दिल्ली, ४ जुन । साम्राज्यवादी शक्तिहरुले विश्वका विकाशोन्मुख देशहरुलाई आफ्नो अनुकुलतामा प्रयोग गर्दै गइरहेको परिस्थितिमा नेपाल सरकारले विदेशीहरुलाई फाइदा पुग्ने गरि नागरिकता विधेयक पारित गरेर साम्राज्यवादी शक्तिहरुलाई खुशी बनाउने काम गरेको मूल प्रवाह...

पुरा पढ्नुहोस
भारतलाई खुसी पार्न नागरिकता विधेयकमा सौदावाजी गरियो : राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतको समर्थन प्राप्त गर्न र आफ्नो आयु लम्ब्याउन सरकारले राष्ट्रपतिमार्फत नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै आपत्ति जनाएको छ । बिहीबार (जेठ १८ गते) एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष चित्रबहादुर केसीले...

पुरा पढ्नुहोस
जन्मका आधारमा नेपाली बनेकाहरूका पाँच लाख सन्तानले पाउने छन् वंशजको नागरिकता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार (जेठ १७ गते) नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै जन्मका आधारमा अंगीकृत नागरिकता लिएकाहरुका सन्तान अब वंशजको नेपाली नागरिक हुनेछन् । अंगीकृतका करिब पाँच लाख सन्तानले अब वंशजको नेपाली नागरिकता...

पुरा पढ्नुहोस