राजनीति
सन्धिखर्क । अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको आयोजनामा तीन एतिहासिक अभियानको भेला सम्पन्न भएको छ । प्रदेश अध्यक्ष बोमबहादुर खत्रीको प्रमुख आतिथ्यमा २०८० असोज ६ गते शनिबारका दिन सन्धिखर्कको मसालबजारस्थित राजमो कार्यालयमा सो कार्यक्रम सम्पन्न भएको...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले १७ बुँदे माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलनप्रति समर्थन जनाएको छ । शिक्षकमा माग तत्काल सम्बोधन गर्न पनि राजमोले सरकारसँग आग्रह गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार एक...
पुरा पढ्नुहोसजुमानसिंह केसी, खलङ्गा । जातीय समता समाज प्युठानले तीन दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सदरमुकाम खलङ्गामा सञ्चालन गरेको छ । शुक्रबार देखि सञ्चालन भएको प्रशिक्षण आइतबार जिल्ला भेलामा परिणत गर्ने कार्यक्रम तय भएको समता...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) ले काठमाडौं केन्द्रित आन्दोलनरत शिक्षकहरुका जायज माग पूरा गर्न सरकारसँग माग गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बिहीबार एक वक्तव्य प्रकाशित गरी शिक्षकका मागहरु पूरा गर्न सरकारसँग आग्रह गर्नुभएको छ...
पुरा पढ्नुहोसरायगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रायगढ र अलिबाग नगर समितिको संयुक्त आयोजनामा तिजी कार्यक्रम भव्य रुपमा सम्पन्न पारिएको छ । सान्त पुनको अध्यक्षता र रितु त्रामुको सञ्चालनबाट अगाडि बढेको सो तिजी...
पुरा पढ्नुहोसएकराज पाठक, काठमाडौं । नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ?नेपालमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको अनुमान...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानमा जबर्जस्ती संघीयता घुसाउँदा त्यसको दुष्परिणाम देखिन थालेको बताउनुभएको छ । कोशी प्रदेशमा देखिएको जातिवादी ‘गाइजात्रा’ संघीयताकै उपज भएको केसीले बताउनुभयो । बुधबार पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) ले संविधान दिवसका अवसरमा जनतालाई शुभकामना दिएको छ । नवौँ संविधान दिवसका अवसरमा बुधबार एक वक्तव्य प्रकाशित गरी संविधानमा उल्लेखित गणतन्त्र र धर्मनिरपेक्षता जनताको संघर्षबाट प्राप्त उपलब्धि भएको बताएको छ...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले संविधान असफल पार्ने षडयन्त्रविरुद्ध एकगठ हुन सम्पूर्ण जनतासित अपील गरेको छ । नवौं संविधान दिवसका अवसरमा विज्ञप्ति प्रकाशित गर्दै राजमोले वर्तमान संविधानविरुद्ध विभिन्न प्रतिक्रियावादी कोणबाट आक्रमण भइरहेको उल्लेख गरेको छ । जनताको...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले देशका केही स्थानमा देखा परेको धार्मिक तथा जातीय तनावलाई राजावादीहरूले देशब्यापी रुप दिन खोजेको आरोप लगाएको छ । कोशी प्रदेशमा बढिरहेको इसाईहरुको प्रभाव र, भारतबाट आएका राष्ट्रिय स्वयंसेवक...
पुरा पढ्नुहोस