राजनीति

सिमलताल र सौर्य एयरका मृतकमाझ सरकारले भेदभाव गर्‍यो : सांसद राजेश

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले सरकारले सिमलताल बस दुर्घटना र सौर्य एयरलाइन्सको दुर्घटनाका मृतकप्रति भेदभाव गरेको आरोप लगाउनुभएको छ । २०८१ साउन १५ गते मङ्गलबार राष्ट्रियभाको विशेष समयमा...

पुरा पढ्नुहोस
देश कस्तो बनाउने भन्ने तागत युवाहरूमा छ : महामन्त्री सिंह

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले देश कस्तो बनाउने भन्ने तागत युवाहरूसँग रहेको बताउनुभएको छ । शनिबार अखिल नेपाल युवक संघ, काठमाडौंले कपनस्थित राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा युवाहरूलाई प्रशिक्षण...

पुरा पढ्नुहोस
त्यो (कथा)

मोहनविक्रम सिंह ## त्यो कहाँ बस्थ्यो ? के गर्दथ्यो ? यो कसैलाई थाहा थिएन । बिहान घाम झुल्केको केही बेरपछि त्यो बजारमा आइपुग्थ्यो । बजारका माझमा एउटा पिपलको रुख थियो । त्यो दिनभरि त्यहीँ नै बसिराख्थ्यो...

पुरा पढ्नुहोस
सहकारी रकम अपचलन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति

चित्रबहादुर केसी ## अन्तरक्रियाको अवधारणा पत्रलाई हामीले दुई खण्डमा विभाजित गरेर प्रस्तुत गर्ने प्रयत्न गरेका छौँ । पहिलो खण्डमा समाजवादी प्रणालीअन्तर्गत सहकारीको प्रयोग तथा दोस्रो खण्डमा पुँजीवादी प्रणालीअन्तर्गत मुख्यतया नेपालमा सहकारीको प्रयोग तथा प्रयोगको क्रममा...

पुरा पढ्नुहोस
ओलीले पुनः संसद विघटन गरेर मध्यावधि घोषणा गरे भने आश्चर्यको कुरा हुँदैन : मसाल

“ओलीले देउवालाई पनि धोका दिन सक्छन् “ काठमाडौं । नेकपा (मसाल) ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए पुनः संसद विघटन गरेर देशमा मध्यावधि निर्वाचन घोषणा गर्ने सम्भावना रहेको बताएको छ । हालै...

पुरा पढ्नुहोस
देशमा प्रतिगमनको खतरा बढ्दै गएको मसालको निष्कर्ष

काठमाडौँ । नेकपा (मसाल) ले देशमा प्रतिगमनको खतरा बढ्दै गएको निष्कर्ष निकालेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ जेठ ३२ गते राती जारी प्रेसवक्तव्यमा यस्तो निष्कर्षबारे जानकारी दिइएको हो । केही दिनअघि सम्पन्न मसालको केन्द्रीय समिति...

पुरा पढ्नुहोस
नेकपा (मशाल) दाङको सिंगो टिम मसालमा समाहित

दाङ । नेकपा (मशाल) दाङको सिंगो जिल्ला समिति नेकपा (मसाल) मा समाहित भएको छ । मशालका केन्द्रीय सदस्य एवम् जिल्ला सचिव रामबहादुर जिएमसहित १६ जना नेता कार्यकर्ताले संयुक्त विज्ञप्ति प्रकाशित गरी मसालमै फर्केको जनाउनुभएको छ...

पुरा पढ्नुहोस
पत्रकार महासङ्घको तालाबन्दी जारी रहने तीन पत्रकार सङ्गठनको घोषणा

काठमाडौँ । सदस्यता शुद्धीकरणको सम्बन्धमा नेपाल पत्रकार महासङ्घमा लगाइएको तालबन्दी जारी रहने तीन पत्रकार सङ्गठनले घोषणा गरेका छन् । समाजवादी प्रेस सङ्गठन, प्रगतिशील पत्रकार सङ्घ र प्रेस मञ्चले २०८१ जेठ १५ गते साझा प्रतिबद्धता जारी गर्दै...

पुरा पढ्नुहोस
७ सदस्यीय ‘संसदीय छानबिन विशेष समिति’ गठन, यी हुन् छानबिनको दायरामा तानिएका २९ सहकारी

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि ७ सदस्यीय सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ गठन भएको छ । मंगलवार सिंहदरबारमा बसेको संसदको गतिरोध अन्त्य गर्नका लागि राजनैतिक सहमति निर्माण र...

पुरा पढ्नुहोस
हिन्दु धर्मलाई हतियार बनाएर गणतन्त्रमाथि प्रहार भइरहेको छ : मसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले हिन्दु धर्मलाई हतियार बनाएर गणतन्त्रमाथि हमला भइरहेको बताएको छ । गणतन्त्र दिवसका अवसरमा मंगलबार (२०८१ जेठ १५ गते) एक वत्तव्य प्रकाशित गरी मसालले गणतन्त्रलाई समाप्त पार्न राष्ट्रिय–अन्तर्राष्ट्रिय चलखेल...

पुरा पढ्नुहोस