समाचार
काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका ८ का वडाध्यक्षका उम्मेदवार मृत फेला परेका छन् ।रामधुनी नगरपालिका वडा नम्बर ८ बाट स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका गणेश पौडेल आफ्नै घर पछाडि मृत फेला परेका हुन्।उनी...
पुरा पढ्नुहोसचंडिगढ । पाल्पा जिल्लाको प्रवास गाउँपालिका वार्ड नम्वर ११ लामडाडा निवासी डम्वर बहादुरको छोरा किसन बहादुर वर्ष ५६ गत ४ अप्रेलको भारतको पंजाब राज्यको लुधियानाबाट लापत्ता भएका छन् । किसन बहादुर को खोजी तलासीको लागी...
पुरा पढ्नुहोसमहोत्तरी । नेपाली कांग्रेस महोत्तरीले पार्टीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएकाहरूलाई कारबाही गरिएको छ । अनुशासन समितिको आजको बैठकले जिल्लाका विभिन्न पालिकामा बागी उम्मेदवारी दिएका ३२ जनालाई कारबाही गरेको हो । उनीहरूलाई साधारण सदस्यसमेत नरहनेगरी...
पुरा पढ्नुहोसभक्तपुर — हनुमन्ते खोलामा निर्माणाधीन पक्की पुल भासिएको छ । केहीदिनदेखिको वर्षासँगै आएको बाढीले उक्त पुल भासिएको हो । मध्ययपुर थिमि–४ र सूर्यविनायक–५ जोड्ने शंखरचोकबाट दक्षिणतर्फको हनुमन्ते खोलामा निर्माण भइरहेको पुलको मध्यभागमा लच्किएको छ । रगत जम्ने...
पुरा पढ्नुहोसचंडिगढ । रुपन्देही जील्लाको तिलोत्तमा नगर पालीका वार्ड नम्वर ८ निवासी झविन्द्र घिमीरे तथा पदमा घिमीरेको छोरा विशाल घिमीरे वर्ष १५ का दिंनाक २६ अप्रेल २०२२ अर्थात बैशाख १३ गतेदेखि बुटबलबाट लापत्ता छन् । तिलोत्तमा...
पुरा पढ्नुहोसइस्मा । गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा प्रहरीले एक ट्रक चामल, दालसहितको खाद्यान्न बरामद गरेको छ । ईस्मा गाउँपालिकाको अम्मपुर, अर्चले भन्ने स्थानमा खाद्यान्नले भरिएको ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एसपी भीम...
पुरा पढ्नुहोसकाठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई अधिकतम खर्च गर्ने सीमा तोकिएको भए पनि ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च भइरहेको छ। उम्मेदवारले निर्वाचन आयोगले तोकेको सिलिङभन्दा धेरै गुणा बढी खर्च गरेको देखिन्छ। उनीहरू...
पुरा पढ्नुहोसदाङ । राजपुर गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले चुनाव प्रचार प्रसारलाई तीब्र गतिमा अघि बढाएको छ । बुधवार राजपुर गाउँपालिका वडा नम्बर ७ को सिक्टा, गल्चु, राताकासमा उम्मेदवारसहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । यसअघि मंगलबारबार राजपुर...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका तर्फबाट सिद्धलेक गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेमनाथ सिलवाल लखेटिएका छन् । मंगलबार राती भोट किन्न पैसा लिएर गाउँ छिरेका उनलाई स्थानिय जनताले लखेटेका हुन् । प्रेमनाथसँग नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटी सचिव...
पुरा पढ्नुहोसविकेन्द्रीयता र सन्तुलित विकास नीति : देशमा विकास कार्यहरु अत्यन्तै पछाडि परेका छन् । त्यसैले देशको सर्वांगीण विकासमा ध्यान दिनुपर्ने आवश्यकता छ । सीमित रुपमा भएका विकास निर्माण पनि खास ठाउँमा केन्द्रित छन् ।...
पुरा पढ्नुहोस









