समाचार

उपमेयरकी उम्मेदवार कुर्मीको निधन, बुहारीले पाइन् टिकट

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ । बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल लगिएकी कुर्मीको सोमबार राति हृदयघातका कारण निधन भएको जनाइएको छ । कुर्मी ०७४...

पुरा पढ्नुहोस
सागकी स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत फेला

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत भेटिएकी छन् । ललितपुरको लुभुस्थित संजय महर्जनको घरमा खेलाडी सञ्जु मृत भेटिएकी हुन् । प्रशिक्षक महर्जनको घरमा आयोजित...

पुरा पढ्नुहोस
संघीयता बोक्नेको घाँटीमा अहिले हड्डी अड्केको छ : केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता देशको लागि अफापसिद्ध भइसकेको बताउनुभएको छ । सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १४ तिकुलीगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै केसीले संघीयताका कारण मुलुक टाट पल्टने अवस्थामा...

पुरा पढ्नुहोस
चुनावको तयारी कति सकियो, नयाँ मतदाताले कहाँ र कहिले पाउँछन् परिचयपत्र ?

आगामी शुक्रवार हुने स्थानीय तह निर्वाचनको लगभग सबै “तयारी पूरा भएको” निर्वाचन आयोगले जनाएको छ।देशका सबै जिल्लामा मतपत्र पुर्‍याउने कार्यदेखि मतदान अधिकृत लगायतका कर्मचारीहरू खटाउने कार्य सम्पन्न भइसकेको र उनीहरू चाँडै सम्बन्धित मतदान केन्द्रमा...

पुरा पढ्नुहोस
राष्ट्रिय परिचयपत्र छपाइ सुरु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ। सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले एक कार्यक्रमबीच परिचयपत्र छपाइ कार्यको शुभारम्भ गर्नुभयो । विभागले फ्रान्सको आईडिमिया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट...

पुरा पढ्नुहोस
एमालेका उमेदवारले मतदातालाई बाँड्न राखेका साडी बरामद

परासी : मतदातालाई प्रलोभनमा पार्नका लागि वितरण गर्न राखिएका साडीलाई प्रहरीले सोमबार बरामद गरेको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ बाट १ बोरा साडी बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिसपी प्रेम बहादुर शाहीले जानकारी...

पुरा पढ्नुहोस
मंगलबार रातिदेखि नेपाल-भारत सिमाना बन्द हुने

काठमाडौँ । मंगलबार रातिदेखि नेपाल भारत सीमाना पूर्णरुपमा बन्द गरिने भएको छ। २७ गते राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म सम्पुर्ण सीमानाका बन्द गरिने प्रहरीले जनाएको छ। सीमाना जोडिएका जिल्लाका प्रहरी कार्यालयले सीमा...

पुरा पढ्नुहोस
बहादुरगढमा मूल प्रवाहको संगठन निर्माण

रोहतक, ८ मई । झज्जर अन्तर्गत पर्ने बहादुरगढमा मूल प्रवाहको संगठन निर्माण गरिएको छ । रोहतक नगर समितिका कमला परियार र लक्ष्मी मल्ल ठकुरीको पहल तथा नगर अध्यक्ष सुभाष गौतम र धर्म सुनारको बिषेश...

पुरा पढ्नुहोस
युरोप पठाउने भन्दै ७ करोड ठगी

काठमाडौँ । आकर्षक तलब र सेवासुविधा दिलाउने लोभमा अवैध रूपमा रोजगारीका लागि युरोप पठाउने भन्दै मोटो रकम असुल्ने एक व्यक्तिसहित दुई कन्सल्टेन्सीविरुद्ध वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । इन्टरनेसनल एन्ड...

पुरा पढ्नुहोस
४ म्यादीको मृत्यु, ४८ बर्खास्त

काठमाडौँ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नियुक्तमध्ये ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४८ म्यादी प्रहरी बर्खास्त भएका छन् । वैशाख ३० मा हुने निर्वाचन सुरक्षाका लागि १ लाख म्यादीलाई...

पुरा पढ्नुहोस