समाचार

अखिल नेपाल युवक संघको राष्ट्रिय भेला तथा प्रशिक्षण सम्पन्न

बुटवल । अखिल नेपाल युवक सङ्घको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । २०७८ फागुन २५ देखि २७ गतेसम्म रुपन्देहीको बुटवलमा सम्पन्न भएको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्नुभएको सो...

पुरा पढ्नुहोस
प्युठानमा एमालेका ७० कार्यकर्ता राजमोमा प्रवेश

खलङ्गा । प्युठानको मल्लरानी गाउँपालिकामा नेकपा (एमाले) का ७० जना कार्यकर्ता राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । २०७८ फागुन २८ गते शनिबार राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँ समिति र अखिल नेपाल युवक सङ्घले मल्लरानी गाउँपालिकाको सरङकोट...

पुरा पढ्नुहोस
नवलपुरको कथित राजमो भेला अवैधानिक

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा राजमो नवलपुरका अध्यक्ष दीपक पाण्डेले २०७८ फागुन २१ गते नवलपुरमा गरिएको भनिएको कथित जिल्ला भेलालाई अवैधानिक बताउनुभएको छ । राजमोका साधारण सदस्यसमेत नरहेकाहरूले आज राजमो नवलपुरको तेस्रो जिल्ला...

पुरा पढ्नुहोस
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा दाहसंस्कार

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा दाहसंस्कार गरिएको छ । चौविसे गाउँपालीका ८ धनकुटा घर भएकी सीता पौडेलको १० मार्च २०२२ को दिन निधन भएको थियो । उनको पञ्जाबको जालन्धरमा...

पुरा पढ्नुहोस
भारतव्यापी मनाइयो ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति महिला बिभागको आयोजनामा ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भर्चुअल माध्यामबाट सम्पन्न भएको छ । बालिका देबि शर्माको सञ्चालन र खुमा देबि...

पुरा पढ्नुहोस
‘देशभक्ति आवाज’ लोकाअर्पण

फरीदावाद । सुरेशकुमार पाण्डेद्वारा लेखित ‘देशभक्ती आवाज’ पुस्तक लोकाअर्पण भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ऐतिहासिक आठौं सम्मेलनको उद्घाटन समारोह बिच लोकाअर्पण गरिएको हो । पुस्तक अखिल नेपाल बुद्धिजिवी संघका...

पुरा पढ्नुहोस
साउदी अरब नेपाली एकता समाजद्धारा बधाई तथा शुभकामना

भारतमा छरिएर रहनु भएका प्रबासी नेपालीहरुको हक हितको लागि बुलन्द गर्ने साझा संगठन मुल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय समितिको ८औ राष्ट्रिय सम्मेलन २०२२ फ्रेवरी २७ देखि मार्च १ तारिक सम्म भब्यताको...

पुरा पढ्नुहोस
बहराइन नेपाली एकता समाजद्धारा बधाई

मुल प्रबाह अखिल भारत नेपाली एकता समामाजको एतिहासिक ८ औ राष्ट्रिय सम्मेलन बाट निर्बाचित सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना • हाम्रो वर्गिय संगठन मूलप्रवाहले आफ्नो स्थापनाकाल देखि नै भारतभरी छरिएर रहेका प्रवासी नेपालीहरुलाई संगठित...

पुरा पढ्नुहोस
२१५ सदस्यीय केन्द्रीय परिषद गठन

आठौँ अखिल भारत सम्मेलनले केन्द्रीय समितिको सल्लाहकार सदस्यहरु पदेन सदस्य रहने गरि २१५ सदस्यीय केन्द्रीय परिषद गठन गरेको छ । जसमाः १९५ स्थायी र २१ अस्थायी रहने व्यवस्था छ । प्रस्तुत छ, केन्द्रीय समितिका सल्लाहकारहरु सहित...

पुरा पढ्नुहोस
७७ सदस्यीय केन्द्रीय समिति चयन, अध्यक्षमा खनाल र महासचिवमा थापा

नई दिल्ली । भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं राष्ट्रिय सम्मेलन हरियाणा राज्यको फरीदावाद भव्यरुपमा सम्पन्न भएको छ। कश्मिरदेखि कन्याकुमारीसम्मका हजारौं कार्यकर्ता, समर्थक शुभचिन्तकको उत्साहजनक सहभागितामा २७ फरवरीको मार्चपास...

पुरा पढ्नुहोस