समाचार

मूल प्रवाहद्वारा नगर समिति रेवाड़ीले कोरोनारोधी खोप शिविर सम्पन्न

रेवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रेवाडी नगर समितिको आयोजनामा ४०४ नागरिकहरुलाई कोरोनारोधी खोप लगाइएको छ । सो शिबिर रेवाड़ी नगर समिति र स्थानीय सामाजिक संगठन सड़क सुरक्षा संगठनको सहयोगमा १९ सितम्बरका...

पुरा पढ्नुहोस
जुब्लिहिल्स एरिया समितिको २२औं सम्मेलन सम्पन्न

तिलक राना हैदराबाद, १९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदराबाद नगर समिति अन्तर्गत जुब्लिहिल्स एरिया समितिको २२औं सम्मेलन कर्ण बहादुर थापाको अध्यक्षता केदार शर्माको सञ्चालान र मिन बहादुर थापाले...

पुरा पढ्नुहोस
हैदराबादमा मूल प्रवाहका एरिया सम्मेलनहरु ऐतिहासिक रुपमा सम्पन्न

हैदरावाद, १९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत मध्य हैदराबाद नगर समितिद्वारा सञ्चालित नाचाराम, कुषाईगुड़ा र सैनिकपुरी एरिया समितिको सम्मेलनको घोषणा सभा संयुक्त रूपमा कुसाईगुडामा सम्पन्न...

पुरा पढ्नुहोस
धनबहादुर गाहाप्रति राजमो पाल्पाद्वारा श्रद्धाञ्जली

पाल्पा । राष्ट्रिय जनमोर्चा पाल्पाका जिल्ला सचिव एवम् मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता केशव गाहाका बुवा धनबहादुर गाहाप्रति राजमो पाल्पाले श्रद्धाञ्जली अर्पण गरेको छ । धनबहादुरको निधन भएको १० औँ दिनमा...

पुरा पढ्नुहोस
रायगढ तारा एरिया समितिको भेला सम्पन्न

रायगढ, ९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत रायगढ नगर समितिद्वारा सञ्चालित तारा एरिया समितिको तेस्रो भेला करन महरको अध्यक्षता एवं तिलक गोतामेको सञ्चालनमा सम्पन्न...

पुरा पढ्नुहोस
अबसरवादीहरुले पारेको भ्रमलाई चिर्दै राजमो दैलेखको पाचौं जिल्ला भेला सम्पन्न

दैलेख, ६ असौज । राष्ट्रिय जनमोर्चा दैलेखको पाचौं भेला सम्पन्न भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्र्चाज क. जनकराज शर्माको प्रमुख आतित्थ्यतामा सो भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै नेता...

पुरा पढ्नुहोस
काममा नफर्किएको भन्दै नेपाली श्रमिकमाथि कुटपिट

काठमाडौँ । बहराइनमा आन्दोनरत नेपालीसहित आप्रवासी श्रमिकहरु काममा नफर्किएको भन्दै कम्पनीको व्यवस्थापन पक्षले उनीहरुमाथि कुटपिट गरेको छ । नासिर सिड अलहाजरी कार्पोरेशनको व्यवस्थापन पक्षले कोठाभित्र बसिरहेका बेला आफूहरुमाथि आक्रमण भएको त्यहाँ कार्यरत नेपाली श्रमिकहरुले बताएका छन् । बहराइन...

पुरा पढ्नुहोस
कोट्टयाममा मूल प्रवाह महिला नगर विभागको भेला सम्पन्न

धर्मराज शर्मा, कोट्याम (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तगृत पर्ने कोट्टयाम महिला नगर बिभागको दोस्रो भेला सम्पन्न पारिएको छ । बालीका देबि शर्माको सञ्चालन र खिरमायाँ थापाको अध्यक्षताबाट...

पुरा पढ्नुहोस
‘३० वर्षसम्म गोञ्जालोलाई जेलमा राख्नु अमानवीय कार्य’

काठमाडौं । नेपालका विभिन्न वामपन्थी दलका नेताहरुले पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष अमिमायल गुञ्जमान ‘गोञ्जालो’ को रिहाईको माग गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिबार संवाद डबलीमा आयोजना गरेको...

पुरा पढ्नुहोस
बिष मिसिएको विकास

हेम बहादुर जिवीचाहिदैन तिम्रो मिलेनियम च्यालेञ्ज कर्पोरेसन पर्दैन तिम्रो एमसीसी परियोजना र फर्काउ तिम्रो डरलाग्दो डलरको लगानी !त्यो तिम्रो बिजुली विकास अनुदान केवल एउटा बाहना मात्र हो त्यो तिम्रो सडक विकास सहयोग केवल देश छिर्ने चाहाना मात्र हो !जब तिम्रो विकास भित्रिने छ नेपाल भित्र तब भित्रिने छ हाम्रो...

पुरा पढ्नुहोस