समाचार

अनाम तहको सभामा अनाम व्यक्तिहरुको उपस्थिति

केवी बगालेकिन ल्याइयो यो परिस्थिति, कि खुलेर आउ कि कबुलेर आउ, कि भुलेर आउ तर पुरानो बोतलमा, विष घोलेर नआउ ।“मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारत स्तरीय भर्चुअल विशाल आमसभामा सहभागी बनौं” भन्ने नारा...

पुरा पढ्नुहोस
मूल प्रवाह कै नाममा मूल प्रवाह माथि जहर उगेल्नेहरुसँग सचेत बनौ

त्रिभुवन भट्टराईमूल प्रवाह अखिल भारत नेपाली एकता समाजबाट निस्कासित केही ब्यक्तिहरूले मूल प्रवाहको नाममा मूल प्रवाहकै विरुद्ध जहर ओकल्ने काम गरिरहेका छन् । महेन्द बस्याल, देब बहादुर लामिछाने र इन्द्र भोटालहरूले मूल प्रवाको नीति...

पुरा पढ्नुहोस
उमरगाममा मूल प्रवाहको नगर समिति विस्तार

उमरगाम, ७ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत मुम्बईको नजिक उमरगामस्थित श्रमजिवी नेपालीहरु बीच क्षेत्रीय उपाध्यक्ष कृष्ण कुँवरको पहल तथा केन्द्रीय सचिव बेद बहादुर कार्कीको विशेष...

पुरा पढ्नुहोस
अराजकहरुको हल्ला हवाहवाइ ड्रामा हो

जुना चालिसेमूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित नेपालीहरुको सामाजिक संगठन हो । निश्चत रुपमा सामजिक संघ संस्थाहरुको पनि राजनैतिक विचार, पथप्रदशक सिद्धान्त पनि हुन्छ । यसरी भन्नु पर्दा हाम्रो संगठनको नेकपा (मसाल)...

पुरा पढ्नुहोस
चंडिगढको इन्डस्ट्रीयल एरियामा मूल प्रवाहको एरिया भेला सम्पन्न

चण्डीगढ, ७ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ नगर समिति अन्तर्गत इन्डस्ट्रीयल एरिया समितिको भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन केन्द्रीय सल्लाहकार खिमराज चालिसेले करतार ध्वनीमा व्यानर खोलेर उद्घाटन...

पुरा पढ्नुहोस
चंडिगढको मध्यसिटीमा मूल प्रवाहको एरिया भेला सम्पन्न

खिमराज चालिसे, चण्डीगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समिति अन्तर्गत मध्य सिटी एरिया भेला सम्पन्न भएको छ । फूटपरस्त तथा महत्वकांक्षी व्यक्तिहरुले चलाएको भ्रमलाई चिर्दै, सैद्धान्तिक प्रशिक्षण सहित सो...

पुरा पढ्नुहोस
देशको मुटुमा (तिज गीत)

विष्णु शर्मा ## सम्पूर्ण आमाबाबा दिदीबैनी दाजुभाइ । न्यानो मेरो अभिवादन स्वीकार गर्नू है ।। सबै जना मूल प्रवाहको झण्डामुनि आऊँ है । प्रगतिशील गीत गाई तिज मनाऊँ है ।। मन हाम्रो मुलुकमै छ ज्यान विदेश भए नि । देशको...

पुरा पढ्नुहोस
जनजाति सम्मेलनको महासचिवमा अमरध्वज राना

काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनको महासचिवमा प्युठानका अमरध्वज राना चयन हुनुभएको । सम्मेलनको केन्द्रीय समितिको बैठकले रानालाई महासचिव चयन गरेको हो । त्यस्तै, बैठकले उपाध्यक्षमा दाङका रमेशमान गुरुङलाई उपाध्यक्षमा चयन गरेको छ । ढिलो गरी प्राप्त...

पुरा पढ्नुहोस
अहमदावादको बस्त्राल रिङ्गरोडमा एरिया समिति गठन

अहमदावाद, ७ अगस्त । अराजक र महत्वाकांक्षीहरुद्वारा चलाइएको भ्रमलाई निस्तेज पार्दै मूल प्रवाह कार्यकर्ताहरु धमाधम संगठन विस्तारमा खटिएका छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुलाई भ्रम छर्दै आफ्नो व्यक्तिगत प्रतिशोधीहरुरुको गतिविधिलाई...

पुरा पढ्नुहोस
फूटपरस्तहरुको भ्रममा नपरौं : मूल प्रवाह अ.भा.ने.ए.स.केन्द्रीय समिति

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले समाजका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक एवं संघ–संस्थाहरु, मिडिया संस्थान लगायत भारतस्थित नेपाली दाजुभाई दिदी बहिनीहरुलाई फूटपरस्तहरुको भ्रममा नपर्न...

पुरा पढ्नुहोस