समाचार
गुजरात । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत विभिन्न नगर समितिहरुका प्रशिक्षण सम्पन्न पारिएको छ । समाजका महासचिव ठाकुर खनाल, केन्द्रीय सदस्य गोविन्द थापा, भिमसिंह विष्ट, क्षेत्रीय अध्यक्ष वेदबहादुर...
पुरा पढ्नुहोसभिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्र अन्तर्गत नगर समिति भिवाडिको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त खेल कार्यक्रमको सञ्चालन अर्जुन नेपालीले गर्नु भएको थियो भने सो...
पुरा पढ्नुहोसवापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत खेल विभागको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन महासचिव ठाकुर खनालले गर्नुभएको थियो । उद्घाटन मन्तव्य महासचिव खनाले...
पुरा पढ्नुहोसभिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडी अन्तर्गत यू.आ.टि एरिया समितिको ७ फरवरी २०२१ का दिन गठन गरिएको छ । नगर सदस्य काजी राम श्रेष्ठ, किशोर राई र राम बहादुर...
पुरा पढ्नुहोसजुना चालिसे (चंडिगढ) टुलु टुलु हेरेर बस ए सरकार छोरी तिम्रो त हुँदै होइन, तिमीसँग त राजगद्दी छ, तिम्रो छोरी पनि सुरक्षित छन् । तर अरुको त छोरी नै होइन र ? टन्न पैसा खुवाएर न्याय बिक्ने मेरो देश, यता सडक पेटीमा...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले जङ्गे बोल्यो त बोल्यो भने झैँ गरेर जननिर्वाचित संसद विघटन गर्न नपाइने बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीको अधिनायकवादी, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्तिप्रति इङ्गित गर्दै उहाँले...
पुरा पढ्नुहोसबसन्त खड्का, अर्घाखाँची ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य बनाउनतर्फ उद्दत रहेको बताउनुभएको छ । राजमो अर्घाखाँचीको ले शुक्रबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले ओली भारतपरस्त भएको...
पुरा पढ्नुहोसकाठमाडौं । मलेशियामा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले मलेशियाको सामाजिक सुरक्षा संस्थासँगको समझदारीपत्र स्वीकृत गरी सो समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय...
पुरा पढ्नुहोसदिनेश रैदास वर्तमान समयलाई कल्पना गर्दा भागरथीलाई सम्झिँदा नारीलाई एक्लै हिँड्न कठिन छ एक साँझ भागरथी एक्लै विद्यालयबाट घरतर्फ फर्कदै गरेको समयमा सास रोकियो हिँड्दै जाँदा मुख थुनियो, हात समातियो रोक्न आफूले धेरै प्रयास गरिन् हे सरकार, भागरथीलाई न्याय दे ! आज बद्नाम भइन् इज्जतको नाम...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ, ११ फरवरी । गुल्मीका एक जना नेपालीको हरियाणाको हिसारमा हत्या भएको समाचार प्राप्त भएको छ । गुल्मी जिल्ला मुसिकोट नगरपालिका वार्ड नम्बर ३ खिल्ली बडागाउँ पेगा घर भइ हाल भारतको हरियाणा राज्यको हिसार...
पुरा पढ्नुहोस