समाचार

लफडापछि अखिल क्रान्तिकारीको बन्दसत्र स्थगन, जनवादी केन्द्रीयताको अभाव

काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र आज (असोज १६) लाई स्थगन गरिएको छ। अब बन्दसत्र असोज १७ गते बिहान १० बजे पुन: सञ्चालन गरिने अखिल क्रान्तिकारीको...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारमा विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ,  वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, दुबईलगायत देशमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका–९ गच्छे टोल घर भई काठमाडौँको...

पुरा पढ्नुहोस
नवलपरासीमा राजमोको विरोधसभा

परासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा राष्ट्रिय जनमोर्चाले विरोधसभा सम्पन्न गरेको छ । राजमो नवलपरासीको आयोजनामा जिल्ला सदरमुकाम परासीबजारको बुद्धचोकमा २०८१ असोज १५ गते मङ्गलबार नाराजुलुससहित सो कार्यक्रम सम्पनन भएको हो । विरोधसभालाई सम्बोधन गर्दै प्रमुख...

पुरा पढ्नुहोस
नागरिकको २ अर्ब अपचलन गरेर एक वर्ष लुकेका मेयर देवकुमार जेलमा

बागलुङबजार । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जेल यात्रा सुरु गरेका छन् । तर उनको त्यो यात्रा लामो हुनेछैन, उनको पछाडि शक्तिशाली ‘बा’हरु छन् । सहकारीका नाममा आमनागरिकको २ अर्ब अपचलन गरेर परिवारसहित एक...

पुरा पढ्नुहोस
रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित

वीरगञ्ज (पर्सा) । अविरल वर्षासँगै गएको बाढीले रौतहतमा दुई जनाको मृत्यु भएको छभने डुबानका कारण पाँच हजार ५०० भन्दा बढी विस्थापित भएका छन् । प्रहरीकानुसार बाढी तथा डुबानका कारण सोमबारसम्म दुई जनाको मृत्यु भएको हो ।...

पुरा पढ्नुहोस
चित्रबहादुर केसी अध्ययन प्रतिष्ठानको चौथो साधारणसभा

वीरेन्द्रनगर । सुर्खेतस्थित चित्रबहादुर केसी अध्ययन प्रतिष्ठानको चौथो साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । उपाध्यक्ष शर्माले राजमो सुर्खेतको सभाहलमा २०८१ असोज १२ गते आयोजित...

पुरा पढ्नुहोस
बेंलोरमा विस्तारित बैठक तथा भेला सम्पन्न

बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर र दक्षिण नगर समितिको संयुक्त विस्तारित बैठक २९ सितम्बर २०२४ का दिनमा सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर...

पुरा पढ्नुहोस
धनी सुनारको दशौं स्मृती दिवस मनाइयो

प्युठान, १० असोज । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार खगेश्वर सुनारकी ममतामयी आमाा स्व. धनी सुनारको दशौं स्मृती कार्यक्रम सम्पन्न पारिएको छ । स्मृती कार्यक्रम कृष्ण आधारभुत विद्यालय माण्डवी ३...

पुरा पढ्नुहोस
अखिल (छैठौं) को अध्यक्षमा जिसी, महासचिव पोख्रेल

दाङ । अखिल (छैठौं) को अध्यक्षमा सुवाश जिसी (प्युठान) तथा महासचिवमा पुरण पोख्रेल (अर्घाखाँची) चयन हुनुभएको छ । २०८१ असोज १० देखि १२ गतेसम्म दाङको घोराहीमा सम्पन्न तेइसौँ राष्ट्रिय सम्मेलनले सो नेतृत्व चयन गरेको हो । २७...

पुरा पढ्नुहोस
विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबिचको विभेद अन्त्य गर्नुपर्ने प्रम ओलीको भनाइ

प्रकाश सिलवाल, न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताउनुएको छ । उहाँले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको...

पुरा पढ्नुहोस