समाचार

क्वारेन्टाइनमा बसेकाहरुको रिपोर्ट नेगेटिभ आए पछि सबै उत्साहित

दाङ । बंगलाचुलि ३ श्रीबारीमा रहेको श्री महेन्द्र माविमा रहेको क्वारेन्टाइनमा ११६ जनाको नेगेटिभ आए पछि सबै उत्साहित भइ खाना पकाउने भान्सेलाई आर्थिक सहयोग गरेका छन् । आर्थिक सहयोग गर्नेहरु सुशील परियार रु. २००, पुनाराम...

पुरा पढ्नुहोस
एमसीसी सम्झौता खारेजीको प्रश्न

एमसीसीलाई बुझ्नुभन्दा पहिले अमेरिकी साम्राज्यवाद र उसको सुरक्षा नीति इन्डो–प्यासिफिक स्ट्राटिजीलाई बुझ्न प्रयत्न गर्नु उपयुक्त हुने छ । अमेरिकी साम्राज्यवाद : दोस्रो विश्वयुद्धपछि अमेरिका नयाँ महाशक्ति राष्ट्रका रूपमा उदायो । दोस्रो विश्वयुद्धभन्दा पहिले बेलायती साम्राज्यवादले जुन...

पुरा पढ्नुहोस
अमेरिकी जातीवादविरुद्धको आन्दोलनप्रति मसालको ऐक्यवद्धता

काठमाडौं । नेकपा (मसाल) ले अमेरिकामा चलिरहेको जातीवादविरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेको छ । अघिल्लो शुक्रबार ४६ वर्षका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडको मिनिसोटास्थित मिनियापोलिसमा प्रहरीको नियन्त्रणमा रहेको क्रममा मृत्यु भएपछि अमेरिकामा रंगभेद अन्त्य...

पुरा पढ्नुहोस
दुई किलो चामल र आधा किलो दालले कोरोनासँग लड्न सकिन्छ ?

पोखरा । गण्डकी प्रदेश सांसद पियारी थापाले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम केन्द्रिकृत मानसिकताबाट आएको आरोप लगाउनुभएको छ । सोमबार प्रदेश संसदमा आफ्ना धारणा राख्दै सांसद थापाले नीति तथा कार्यक्रम नेपालको संविधान विपरित भएको...

पुरा पढ्नुहोस
भेरीमा लासहरू बगेका होइनन्

बालाराम तिमिलसीनायो पटक भेरीमा बगेका दलितका लासहरू होइनन् होइनन् , हुदैहोइनन् , अहँ होइनन् कसले भन्यो हो भनेर ? यो पटक भेरीमा बगेको मेरो समाजको इज्जत हो मेरो देशको प्रतिष्ठा हो मेरो कथित उच्च जातको लगौंटी हो !जुन दिन बग्यो...

पुरा पढ्नुहोस
१६ जना अट्ने गाडीमा ३३ जना राखेर दुर्घटना गराउनेमाथि कारबाही गरः राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सोमबार बिहान बाँकेमा भएको सवारी दुर्घटनाको छानविन गरी दाषीउपर कारबाही गर्न माग गरेको छ । सोमबार उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पोडेलले एक वक्तव्य प्रकाशित गरी १६/१७ जना अट्ने गाडीमा ३३ जना...

पुरा पढ्नुहोस
निशानछाप परिवर्तनका लागि समर्थन, तर अन्य विषय घुसाउनु गलतः केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालको नयाँ नक्सा अनुरुप निशानछाप परिवर्तनका लागि सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावलाई समर्थन गरेको छ । सोमबार विज्ञप्ति प्रकाशित गरी अध्यक्ष केसीले सरकारको प्रस्तावको समर्थन गर्नुभएको हो । विज्ञप्तिमा...

पुरा पढ्नुहोस
आठौँ महाधिवेशनको निर्णय कार्यान्वयन गर्न एकढिक्का बनौँ

गिरीप्रसाद बुढा संसारमा अनेक प्रकारका सिद्धान्त, आस्था र विश्वासका आधारमा थुप्रै पार्टीहरू निर्माण भएका छन् । ती भिन्न–भिन्न पार्टीहरू आफू सञ्चालन हुन सबैले आआफ्नै प्रकारका पार्टीपद्धति प्रयोगमा ल्याइरहेका हुन्छन् । नेपालमा नेपाल कम्युनिस्ट पार्टी (मसाल)...

पुरा पढ्नुहोस
जनजाति सम्मेलनको कविता वाचन कार्यक्रम सम्पन्न

प्रकाश थापा मगर/काठमाडौँ अखिल नेपाल जनजाति सम्मेलनले “कोरोना सङ्कट र राष्ट्रियता” विषयक कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको प्रमुख आतिथ्यतामा तथा जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढाको सञ्चालनमा...

पुरा पढ्नुहोस
एमसीसीले नेपाललाई अमेरिकाको सैन्य अखडा बनाउनेछ : १० दल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) सहितका १० राजनीतिक दल तथा संगठनहरुले एमसीसी परियोजना लागू गरे नेपाल अमेरिकाको सैन्य अखडामा बदलिन सक्ने चेतावनी दिएका छन् । सोमबार संयुक्त वक्तव्य प्रकाशित गरी १० दलले एमसीसी...

पुरा पढ्नुहोस