समाचार
–विमल पोखरेल मानव मस्तिष्कको विकसित स्वरुपबाट दर्शनको उत्पत्ति भयो । दर्शनको उत्पत्ति कहिले भयो भन्न कठिन छ । तैपनि मानव जातिमा भएको ऐतिहासिक भौतिक विकासबाट हामीले धेरै कुरा जान्न सक्छौं । पूर्वीय होस् वा पश्चिमी...
पुरा पढ्नुहोसरामप्रकाश पुरी नेकपा (मसाल) को आठौँ महाधिवेशनले वर्तमानमा पार्टीले जनसङ्घर्ष अहिले सङ्घर्षको प्रधान रूप भएको उल्लेख गरेको छ । जनसङ्घर्ष पार्टीको तात्कालिक कार्यनीति भएको भएपनि यसले पार्टीका दीर्घकालिन वा रणनीतिक उद्देश्यहरूमा विजयका लागि पार्टीलाई योग्य...
पुरा पढ्नुहोसतत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा जेल गएपछि तीन महिनाभन्दा लामो समयदेखि सभामुख पद रिक्त छ । तर लामो प्रयासका बाबजुद पनि सत्तारूढ दलले सभामुख चयन गर्न सकेको छैन । संसदमा स्पष्ट बहुमत भएको...
पुरा पढ्नुहोसकाठमाडौँ । रक्तिम सांस्कृतिक अभियान बागमती प्रदेशको भेला २०७६ पुस २६ गते सम्पन्न भएको छ । भेलालाई राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माले मौमबत्ती बाली उद्घाटन गर्नुभएको थियो । नेता शर्माले भेलाको उद्घाटन गर्दै सरकारले अमेरिकी...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशभित्रको अरबौँ रुपियाँको भ्रष्टाचार नरोक्ने, तर देश विकासको नाममा साम्राज्यवादी सामु हात फैलाउने सरकारको प्रवृत्तिप्रति कटाक्ष गर्नुभएको छ । अध्यक्ष केसीले भन्नुभयो– ‘आफ्नो देशमा अरबौँ रुपियाँको भ्रष्टाचार...
पुरा पढ्नुहोस–मोहनविक्रम सिंहएमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) इण्डोप्यासिफिक रणनीति (आईपीएस)को अङ्ग भएको कुरा स्वयं अमेरिकाले नै स्वीकार गरिसकेको छ । त्यस सन्दर्भमा काठमाडौँस्थित अमेरिकी राजनीतिक दुतावास र अमेरिकी असिस्टेन्ट सेक्रेटरी मिसेस एलाइस वेलका वक्तव्यहरू उल्लेखनीय छन्...
पुरा पढ्नुहोसकोट्याम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टायाम नगर समितिले क्यान्सर पिडित महिलालाईं आर्थिक सहयोग गरेको छ । बाग्लुंग जिल्ला जैमुनी नगर पालिका ८ छिस्ती निवासी जित बहादुर नेपाली सपरिवार रोजीरोटीको खोजिमा भारतको...
पुरा पढ्नुहोसकोट्याम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तर्गत आलापुषा स्थित श्रमजिवी नेपालीहरु बीच छलफल पश्चात् राजु बोहोरा, भिम बहादुर बिष्ट र नगर सचिव मनोज जिसीको विशेष पहलमा नगर अध्यक्ष...
पुरा पढ्नुहोसतारापुर । मुल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समितिले धमाधम संगठन विस्तार अभियान सञ्चालन गरेको छ । नगर समिति अन्तर्गत तिर्बेदी नगरमा लेखनाथा पाण्डेको पहल र मध्य पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष...
पुरा पढ्नुहोसतारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिति अन्तर्गत महिला नगर बिभागको चौथो भेला सम्पन्न भएको छ । देबि थापाको अध्यक्षताबाट सुरु भएको सो भेला संचालन सुमित्रा नेवारले र स्वागत...
पुरा पढ्नुहोस