समाचार

साम्राज्यवाद–फासिवाद विरोधी मोर्चा गठन हुँदै

काठमाडौं । साम्राज्यवाद र फासिवाद विरोधी संयुक्त मोर्चा गठन हुने भएको छ । काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेर सो संयुक्त मोर्चाको गठन हुने भएको हो ।नेकपा (मसाल) ले २०७६ भदौ २४ गते जारी गरेको...

पुरा पढ्नुहोस
भूमाफिया संरक्षण गर्ने ऐनको किसान महासंघको विरोध

काठमाडौं । अखिल नेपाल किसान महासङ्घले भदौ ३ गते प्रतिनिधि सभाबाट पारित भएर हाल राष्ट्रिय सभामा विचाराधीन अवस्थामा रहेको भूमि विधेयकले भूमाफियालाई संरक्षण गर्ने दावी गरेको छ । किसान महासङ्घले भनेको छ– “यो...

पुरा पढ्नुहोस
सिमानाको लुटपाट रोक्न प्रदेश सरकारको ध्यानाकर्षण

धनगढी । चाडवाडको समयमा भारतका विभिन्न शहरमा मजदुरी गरी फर्कने नेपालीमाथि सिमानामा हुने लुटपाट रोक्न राष्ट्रिय जनमोर्चाले सुदूर पश्चिम प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । राजमोको सुदूर पश्चिम प्रदेश समितिले २०७६ भदौ २३ गते...

पुरा पढ्नुहोस
दोस्रो विश्व किसान सम्मेलन बंगलादेशमा

काठमाडौं । विश्वभरिका किसान सङ्घ/सङ्गठनहरूको दोस्रो विश्व सम्मेलन २०२० फेबु्रअरीको पहिलो हप्ता (माघको चौथो हप्ता) बङ्गलादेशमा हुने भएको छ ।पहिलो विश्व किसान सम्मेलन २०७३ को जेष्ठमा काठमाडौा नेपालमा भएको थियो । यसको आयोजना...

पुरा पढ्नुहोस
राजनीति

–दुर्गानाथ खरेलराजनीति राज्यसत्तासँग सम्बन्धित विषय हो । राजनीति गर्ने भनेको आफ्नो वर्गसँग सम्बन्धित रहेर गर्ने काम हो । समाजमा सम्पन्न वर्ग, तिनीहरूको दर्शन, तिनीहरूको सिद्धान्त, तिनीहरूको राजनीतिक कार्यक्रम, तिनीहरूको सङ्गठन एउटा र श्रमजीवी वर्ग,...

पुरा पढ्नुहोस
फेरि पनि जनवादी केन्द्रीयताको बहस

–भैरवराज रेग्मी१. सर्वहारा वर्गको वर्गीय दुश्मन पुँजीवादले लगातार सर्वहारा वर्गमाथि आक्रमण गरिरहन्छ । उसले सबैभन्दा बढी आक्रमण सैद्धान्तिक रूपमा नै गर्दछ । यस प्रकारका सैद्धान्तिक आक्रमणका लागि अनुसन्धान वा अनुदानका नाममा ठुलो धनराशी लगानी...

पुरा पढ्नुहोस
गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताको रक्षा

–मनोज भट्टसरकारको कामकारवाहीले सबैभन्दा बढी गणतन्त्रमाथि खतरा उत्पन्न गरेको छ । आज हामीले नेपाली समाजमा घटेका कैयौँ घटनालाई केलाएर हर्ने हो भने उपर्युक्त वाक्य पुष्टि हुन आउछ । केहीसमय अगाडि सरकारले संसदमा प्रस्तुत गरेको,...

पुरा पढ्नुहोस
बैठक नभेटिएको तिसघण्टे यात्रा

यात्रा संस्मरण / गिरीप्रसाद बुढासुविधासम्पन्न ठाउामा रहेर काम गर्नु र दूरदराजको कुनामा रहेर काम गर्नुमा कति अन्तर हुादो रहेछ भन्ने कुराको एउटा जीवन्त उदाहरण बन्यो, यसपालीको मेरो यात्रा । काठमाडौामा रहेर क्रियाशील साथीहरूको जीवन...

पुरा पढ्नुहोस
राजावादी प्रवृत्ति विस्तारै सतहमा आइरहेका छन्

– रामप्रकाश पुरी, प्रवक्ता–नेपाल कम्युनिस्ट पार्टी (मसाल)० हिन्दु राज्य पुनर्बहाली र राजतन्त्र पुनस्र्थापनाको खतरा बढ्दै गइरहेको विश्लेषण गरिन्छ । यसलाई यहाँले कसरी हेर्नु हुन्छ ?– नेपालमा गणतन्त्र र धर्म निरपेक्षताको विषय...

पुरा पढ्नुहोस
एन.आर.सी.को तहत नागरिकहरु मूलभूत अधिकारबाट बञ्चित हुँदै

नयाँ दिल्ली । भारतमा यतिवेला एन.आर.सी., एन.पी.आर. र जम्मु कश्मिरको मुद्दाले विभिन्न रुपमा तुल समाएको छ । यसै बीच राजधानी दिल्लीमा विभिन्न वामपन्थी विचारधाराका राजनीतिक पार्टीहरु र प्रगतिशिल संघ संस्थाहरुको संयुक्त आयोजनमा अन्तक्र्रिया...

पुरा पढ्नुहोस