समाचार
हैदरावाद । कतिपय व्यक्तिहरुले हैदरावादमा कतिपय व्यक्तिहरुले मूल प्रवाहको नाम प्रयोग गरि आफूहरुलाई भ्रम पार्दै कथित हैदरावाद नगर समित र महिला नगर समितिमा समावेश गरिएकोमा धनीश्वर पौडेल र जमुना पौडेल आपत्ती प्रकट गर्नुभएको छ...
पुरा पढ्नुहोसरामपुर (हिमाचल) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर बुशहर नगर समिति अन्तर्गत धार एरिया समितिको गठन गरिएको छ । नगर सचिव चिन्त बहादुर पुन र नगर सदस्य सोहनलालको पहलमा सो एरिया...
पुरा पढ्नुहोस#खिमराज चालिसे, चंडिगढ । भारतको हरियाणा राज्यको हिसार स्थित सुर्य नगर रेलवे फाटकमा रेलले कुल्चेर हिसार गणेश नगरमा विगत बत्तीस वर्ष देखि परिवार सहित बस्दै आइरहेका पुरन बहादुर केसी को दुखद निधन भएको छ। आज बिहान...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले देशहित विपरितका काम गर्ने शासकलाई कारबाही गर्ने कानुन बनाउनुपर्ने बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले शपथग्रहण उल्लंघन गर्ने पदाधिकारीलाई कारबाही गर्ने कानुनी...
पुरा पढ्नुहोसजनकपुरधाम । मधेश प्रदेश सरकारले केन्द्र सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । तत्काल प्रहरी समायोजन नभए संघीय सरकारविरुद्ध संघर्ष गर्ने मधेश सरकारले चेतावनी दिएको हो । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले...
पुरा पढ्नुहोसघरमा चाहिने सामान्य वस्तुदेखि लिएर हाम्रो जीवनमा मिल्ने सुख सुबिधा प्राप्त गर्न कै लागि पैसालाई प्रखुता संझदै निम्न वर्गिय परिवार साँझबिहान छाक टार्न संघर्ष गरिरहेको छ भने अर्को तर्फ मध्यवर्गिय समाज आफुलाई धनी बनाउँन...
पुरा पढ्नुहोसबुटवल । रक्तिम सांस्कृतिक अभियानको बुटवलमा सम्पन्न तेस्रो राष्ट्रिय भेलाले अध्यक्षमा गिरि प्रसाद बुढा (रुकुम)लाई निर्वाचित गरेको छ। साउन १६ र १७ गते बुटवलमा सम्पन्न तेस्रो राष्ट्रिय भेलाले बुढाको अध्यक्षतामा केन्द्रीय समिति पुनर्गठन गरेको...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नाच्न र गाउन जानेर मात्रै रक्तिमको कलाकार बन्न नसकिने बताउनुभएको छ । रक्तिम सांस्कृतिक अभियानको तेस्रो राष्ट्रिय भेलालाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष केसीले आफ्नो कलासँगसँगै देशको अवस्था बुझ्न...
पुरा पढ्नुहोसकाठमाडौं । अखिल (छैठौं) ले आगामी भदौ २५ गतेदेखि असोज १० गतेसम्म विशेष सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यही साउन १३ र १४ गते रोल्पामा सम्पन्न केन्द्रीय समितिको बैठकले विशेष सांगठनिक...
पुरा पढ्नुहोसपाण्डिचेरी, ३१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिको आयोजनामा दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलनको सन्देश सभा कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ। सन्देश सभा कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली...
पुरा पढ्नुहोस









