Breaking News

पुना पुर्व नगर समिति अन्तर्गत विमान नगर एरिया भेला सम्पन्न

पुना, १६ अप्रील । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समितिद्धारा सञ्चालित पुना पुर्व नगर समिति अन्तर्गत मूल प्रवाहको छैटौं मध्य पश्चिम भारत क्षेत्रीय सम्मेलनको प्रचार प्रसचार एवं संगठन...

पुरा पढ्नुहोस
चंडिगढमा समता तथा जनजाति स्थापना दिवश मनाइयो

खिमराज चालिसे चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ नगर समितिको आयोजनामा जनजाति र समता समाजको ३७औं स्थापना दिवश देशसेवक भवनमा चंडिगढमा सम्पन्न गरिएको छ । कार्यक्रतामा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश...

पुरा पढ्नुहोस
श्रीप्रेम्बदुर स्थित मूल प्रवाहको नगर समिति गठन

लोकेन्द्र पौडेल दक्षिण भारत, १६ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत श्रीप्रेम्बदुर स्थित नेपाली मजदुरहरु बीच भेला सम्पन्न भएको छ । भेलाद्धारा समाजको श्रीप्रेम्बदुर नगर समिति गठन...

पुरा पढ्नुहोस
रक्तिम सांस्कृतिक अभियानको नयाँ नेतृत्व चयन

बुटवल । रक्तिम सांस्कृतिक अभियानको अध्यक्षमा गिरीप्रसाद बुढा चयन हुनुभएको छ । वैशाख १ गतेदेखि बुटवलमा सुरु भएको रक्तिमको चौथो राष्ट्रिय सम्मेलनले गिरीप्रसाद बुढा (रुकुम) को अध्यक्षतामा १९ पूर्ण र ६ वैकल्पिक गरी २५...

पुरा पढ्नुहोस
एकता मञ्च परित्याग गरि मूल प्रवाहमा प्रवेश, कल्याण नगर समिति पुनर्निमाण

कल्याण । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत कल्याण नगर समिति गठन गरिएको छ । भेलामा प्रमुख अथिति केन्द्रीय सदस्य टंक कुँवरको विशेष उपस्थिति एवं यम बहादुर रानाको...

पुरा पढ्नुहोस
अमेरिकी साम्राज्यवादी हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न “अवधारणा पत्र “

चित्रबहादुर केसी सबै अतिथि र सहभागी मित्रहरू सर्वप्रथम राष्ट्रिय जनमोर्चाका तर्फबाट मैले यहाँ उपस्थित सबै अतिथि र सहभागी मित्रहरूलाई अभिनन्दन गर्न चाहन्छु । १. नेपालको राजनीतिक इतिहासमा प्रतिगमनका विरुद्ध सङ्घर्षको लामो र गौरवपूर्ण इतिहास रहेको छ ।...

पुरा पढ्नुहोस
अमेरिकी साम्राज्यवादद्वारा नेपाली राष्ट्रियतामाथि हस्तक्षेपबारे राजमोको अन्तरक्रिया (फोटासहित)

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादद्वारा नेपाली राष्ट्रियतामाथि भइरहेको हस्तक्षेप तथा त्यसबाट नेपाली राष्ट्रियताको रक्षाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष चित्रबहादुर केसीद्वारा प्रस्तुत “अमेरिकी साम्राज्यवादी हस्तक्षेप र राष्ट्रियताको रक्षाको प्रश्न” विषयक कार्यपत्रमाथि छलफल...

पुरा पढ्नुहोस
एक वर्षमा १ खर्ब १९ अर्ब पुग्यो बेरुजु

काठमाडौं । नेपालमा संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरूजु १ खर्ब १९ अर्ब ७७ करोड ७० लाख रुपैयाँ पुगेको छ । बिहीवार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९...

पुरा पढ्नुहोस
नेपालमा ‘अमेरिकी हस्तक्षेप’ बारे राष्ट्रिय जनमोर्चाले वृहत अन्तरक्रिया गर्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालमा बढ्दो विदेशी हस्तक्षेपबारे विज्ञसहित वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न’ विषयमा राजमोले अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । आगामी वैशाख २ गते...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय नेपाली एकता समाजले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । भारतसहित विदेशस्थित नेपालीलाई मताधिकार र समानुपातिक प्रतिनिधित्वको माग गर्दै अन्तर्राष्ट्रिय नेपाली एकता समाजले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । समाजका अध्यक्ष शक्तमान बुढाथोकी नेतृत्वको प्रतिनिधि मण्डलले २०७९ चैत २९ गते बुधबार प्रधानमन्त्री निवास...

पुरा पढ्नुहोस