Breaking News
अम्बाला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिको दशौं सम्मेलन हरियाणा प्रदेशको ऐतिहाँसिक शहर अम्बालामा भव्य रुपमा सम्पन्न भएको छ । २९-३० अप्रेल २०२३ मा सम्पन्न सो सम्मेलनको उद्घाटन...
पुरा पढ्नुहोसरामप्रसाद पौडेल, हैदराबाद/हेम बिजी,चिदम्बरम / लोकेन्द्र पौडेल, चेन्नै। रोजगारीको खोजीमा भारत पसेका नेपालीहरुले १३४ औँ श्रमिक दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अगुवाईमा भारतका विभिन्न शहरमा श्रमिक...
पुरा पढ्नुहोसकाठमाडौं, 2 अप्रैल 2023 । एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट भएको छ । नेपाल एसीसी प्रिमियर कपको उपाधि जितेको हो। यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको हो ।...
पुरा पढ्नुहोसकाठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले एक सय चौतिसौँ मेदिवस मनाएको छ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको प्रमुख आतिथ्यमा २०८० वैशाख १८ गते तदनुसार मे १, २०२३ सोमबार भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न...
पुरा पढ्नुहोसऐतिहासिक तीन अभियानलाई सफल पारौँ । कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गरौँ । नेकपा (मसाल) को ऐतिहासिक तीन अभियानसम्बन्धी प्रस्ताव (२०८० साल वैशाख १२ गते सम्पन्न नेकपा (मसाल) को पी.बी. को बैठकद्वारा पारित तथा १३ र १४ गते...
पुरा पढ्नुहोसकाठमाडौँ । अमेरिकी साम्राज्यवादको विरुद्धमा मेची–महाकाली अभियान सञ्चालन हुने भएको छ । २०८० वैशाख १२ देखि १५ गतेसम्म सम्पन्न नेकपा (मसाल) पी.बी. को बैठकले सो निर्णय गरेको हो । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० वैशाख १६...
पुरा पढ्नुहोससंसार भरिका मजदुरले आज १३४औं मजदुर दिवस मनाउँदै छन् भने, अर्कोतर्फ मजदुरहरुको अधिकार खोशिएर छिन्नभिन्न भएर जटिल र दर्दनाक बन्दै गएको छ । अहिले मजदुरले आफूलाई मजदुर भन्न पनि लाज मान्नु पर्ने अबस्था छ...
पुरा पढ्नुहोसEngland, United Kingdom – The first of May, also known as May Day, is the annual celebration of International Workers’ Day, a day dedicated to honoring the accomplishments and struggles of the labor movement...
पुरा पढ्नुहोसफरीदाबाद । प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं । भारतस्थित नेपालीहरूको हक-हित र सामाजिक सुरक्षाको लागि संगठित बनौं । भन्ने मूल नाराका साथ दशौं मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको...
पुरा पढ्नुहोसपाण्डिचेरी, २२ अप्रिल । पाण्डिचेरी नगरमा लेनिन जयन्ती र ने.क.पा स्थापना दिवश कार्यक्रम अन्तर्राष्ट्रिय एक्यबद्धताको लागि नेपाली जनताको मंचको आयोजनामा भव्यरुपमा सम्पन्न भएको छ । डिल्ली प्रसाद शर्माको अध्यक्षता, बिष्णु कुमारी शर्माको सञ्चालन, कार्यक्रममा मूल...
पुरा पढ्नुहोस









