Breaking News

६ संगठनहरुले पुलीस कमिश्नरलाई दिए ज्ञापन, घटनास्थलको पनि गरियो पुनः निरिक्षण

खिमराज चालिसे चंडिगढ । भारतको हरियाणा राज्यको पञ्चकुला सेक्टर ४ मा चम्पा गन्धर्व मृत्यु प्रकरण सम्वन्धमा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालको नेतृत्वमा भारत स्थित नेपालीहरुका विभिन्न ६ संघसंस्थाहरुका केन्द्रीय नेताहरु सम्मिलित प्रतिनिधी मण्डलले आज...

पुरा पढ्नुहोस
फर्जि कागजपत्रमा युरोप जान लागेका दुई युवकहरु मुम्बईमा गिरफ्तार

टंक कुँवर, मुम्बई, ५ अप्रेल । युरोप जानेर आफ्नो भविष्य सुनिश्चित गर्ने, एवं वालबच्चाहरुको राम्रो भविष्यको चाहना र स्वदेशमा राज्यको तर्फबाट रोजगारको व्यवस्था नहुँदा यो वाध्यता पनि हो । तर अन्धधुन्द जो कसैलाई पनि भरोसा...

पुरा पढ्नुहोस
संसारभरका नेपालीलाई संगठित गर्ने प्रयास भइरहेको छ : बुढाथोकी

बागलुङ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष सक्तमान बुढाथोकीले संसारभर रहेका नेपालीलाई संगठित पार्ने प्रयास भइरहेको बताउनुभएको छ । जातीय समता समाजका नेता बेगबहादुर विकप्रति श्रद्धाञ्जली दिन ढोरपाटन ४ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष...

पुरा पढ्नुहोस
केरलाको कोट्टयाममा मूल प्रवाहको संयुक्त एरिया सम्मेलन सम्पन्न

धर्मराज शर्मा, कोट्टयाम, केरला २ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तरगत पर्ने कायमकुलम, माबेलीकरा, चेट्टिकुलंगारा र हरिपाड गरि पाँच वटा एरिया समितिहरुको सँयुक्त सम्मेलन सम्पन्न पारिएको छ । दिल...

पुरा पढ्नुहोस
के हो मिटरब्याज ? लगानीमा कसरी पुर्‍याइन्छ दोब्बर/तेब्बर साँवा-ब्याज

सरकारद्वारा मिटरब्याजबारे छानबिन गर्न आयोग गठन काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न छानबिन आयोग गठन गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्याबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर...

पुरा पढ्नुहोस
चितवन- २ मा जनमोर्चाबाट जनकराज शर्माले गराए उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले चितवन क्षेत्र नम्बर -२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि  भरतपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११...

पुरा पढ्नुहोस
चेन्नैमा मूल प्रवाहको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न

चेन्नै । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले चेन्नैमा भलिबल प्रतियोगिता आयोजना गरेको छ । एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै पश्चिम नगर समितिको आयोजनामा आइतबार नगरस्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
राजमोद्वारा हटिया बजारमा संघीयता खारेजीको माग गर्दै विरोध सभा

बागलुङ। राष्ट्रिय जनमोर्चा गलकोट नगर समितिले हटियाको जिपपार्कमा संघीयताविरुद्ध विरोध सभा गरेको छ । राष्ट्रिय जनमोर्चाको देशव्यापी रुपमा सञ्चालन भइरहेको कार्यक्रम अन्तर्गत गलकोट नगर समितिको आयोजनामा आइतबार गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारमा ‘राष्ट्रियता,...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा दाहासंस्कार

रबि पौडेल, पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समितिको रोहबरमा दाहसंस्कार गरिएको छ । बाग्लुङ जिल्ला जैमिनि नगरपालिका ९ घिउरबाट बसाइँसराइ गरि भरतपुर नगरपालिका १८ मिलनचोक ससिनगरमा बसोबास गर्दै आउनु...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्व चितवन उपनिर्वाचनमा होमियो

कृष्ण केसी, नारायणगढ । चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ को उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई विजयी गराउन राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्व होमिएको छ । राजमोले त्यस क्षेत्रबाट केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाएको छ । चुनावी...

पुरा पढ्नुहोस