कला / साहित्य
विष्णु शर्मा (पाण्डेचरी) उठौ नारी अघि बढौ अब कम्मर कसेर सधै भरी कमजोर भइ हुन्न बसेर। पुरुष प्रधान समाजले घरभित्र थुनेको नारी दासी बनाउन जाल बुनेको। शोषित पिडीत नारी हामी सबै जम्मा हुनुछ बाधाहरु पन्छाउदै शिखर छुनुछ। खुट्टाहरु तान्लान कोहीले हामी...
पुरा पढ्नुहोस-जुना भन्डारी चालिसे एउटा गीत गाउछु हजुर तिजको लयमा । सुधारी दिनु हजुरले गल्ती भएमा ।। देशको माया कस्तो हुन्छ भन्ने कुरा बुझ न । देश बचाउने अभीयानका नेता रोज न ।। देश बचाउने नेताको नाम लिन पनि सकेनौ...
पुरा पढ्नुहोसएउटा गीत गाउछु मैले तीजको भाकामा चाड आउदा बस्नु छैन माइती काखमा। आमा तिमी हुदाखेरी छिटो आइज भन्थेउ नी तीज कहिले आउला भनी दिन गन्थेउ नी।। मलाई ख्वाउन भनेर सबै कुरा जोड्थेउ नी आइन भने आफुले नै खान छोड्थेउ...
पुरा पढ्नुहोसजुना भन्डारी चालिसे सुन्नुहोस दिदीबहिनी सुन्नुहोस दाजुभाई । विकृति र विसंगती तोडौ बरिलै ।। समाजमा उथलपुथल ल्याँउछ तिजको गितले। अस्लीनताले सिमा नाग्दै गाछ तिजले ।। अहिलेका तीजका गीत खै कसरी सुन्ने हो । दाजु भाईको सामुन्नेता कानै थुन्ने हो ।। न...
पुरा पढ्नुहोसविष्णु शर्मा हिजको प्यारो जन्म घर आज माइत भयो। घर मात्र कहाँ होर थर पनि गयो।। नया घर नया थर नया नाता भयो। हिजको ठुलो मुक्तकण्ठ आज सुक्दै गयो।। पाहुना बनी जानू पर्यो जन्मे हुर्केको घरमा। जीवन लीला सकिन्छ अरिकाकै भरमा।। पाइला पाइला परीक्षा छ नया त्यो घरमा। उत्कृष्ट...
पुरा पढ्नुहोस#जनक बिसी हामीलाई घरको ओत लाउने छानो बनेर ओत दिइरहँदा थाहा छैन के भयो ? कति वर्षियो तिम्रो शरिरमा खुकुरी र मुढाहरू दुःखका पहाड, वर्षा र असिनाका डल्लाहरू । हामीलाई अनुभूति त नहोला तिमी ठुलो ओत बनेर सितल दिई रहँदा कैयौं...
पुरा पढ्नुहोसहेम बिजी ## देशमा अनगिन्ती चिज बेचियो नेताहरूकै सत्ता र स्वार्थ किन्न राष्ट्रियता पनि बेचियो स्वाधीनता पनि बेचियो र सार्वभौमिकता पनि बेचियो देशमा कुन चिज बेचिएन र देशमा अनगिन्ती चिज बेचियो नेताहरूकै आनन्द र आराम किन्न देशमा अनगिन्ती चिज बेचियो युवाहरूको तातो र रातो रगत बेचियो श्रमिकको सस्तो मूल्यमा श्रम...
पुरा पढ्नुहोसगिरीप्रसाद बुढा कुर्सी कै झगडा गरे दिनदिनै केन्द्रीय नेताहरू बिर्से दुःख र पीर यो मुलुकको पार्टी फुटाले बरु स्वार्थी हो अथवा पवित्र मनको नेता सबैले चिन के लाग्छौ भन ब्यार्थको जुलुसमा पार्टी फुटेको दिन जिन्दावाद भनेर उच्च स्वरमा आकाश...
पुरा पढ्नुहोस– जुना भन्डारी चालीसे सही बाटो हिड्नु पर्छ बाटो बिराई नजानु। बिचबाटोमा ठेस लाग्ला पीर नमान्नु।। बाटो हाम्रो अप्ठ्यारो छ चुनौती छन अनेक। अल्मलीने हैन साथी बाटो छोडेर।। बाटो बिराई हिडे पछी मील्दैन मान सम्मान। लखेटेर लखेटिएका हौ भन्दै नभन।। तिमीलाई...
पुरा पढ्नुहोसरेसुङ्गा (गुल्मी) । गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको...
पुरा पढ्नुहोस







