दक्षिण भारत
नेल्लोर, ४ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समिति अन्तर्गत डाइकास रोड एरिया समितिको सातौं भेला रुकमान खड्काको अध्यक्षता केन्द्रीय समितिका सल्लाहकार तथा नगर समिति अध्यक्ष प्रमुख अथिति ठाकुर...
पुरा पढ्नुहोसनयाँ दिल्ली : वायनाडमा पहिरोमा परी अहिलेसम्म १३० जनाको मृत्यु भएको छ भने अझै २२० जना सम्पर्कविहीन रहेका भारतीय सञ्चारमाध्यममा बताइएको छ। केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार राति ४ बस्तीमा पहिरो खसेको थियो । बिहान...
पुरा पढ्नुहोसनयाँ दिल्ली : भारतको केरला राज्यको वायनाड जिल्लामा भारी वर्षापछि गएको पहिरोमा परेर हालसम्म ४१ जनाको मृत्यु भएको छ। पहिरोमा ४०० मानिस बेपत्ता भएका रिपोर्ट गरिएको समाचार भारतीय सञ्चारमाध्यममा रहेको छ । पहिरोमा एक जना...
पुरा पढ्नुहोसमूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य एवं पाण्डिचेरी नगर सचिव गोविन्द शर्माकी ममतामयी आमा जलपादेवि आचार्यको ७८ बर्षको उमेरमा मिति २०८१ अषाढ ६ गते असामयिक निधन भएको खबरले मर्माहित...
पुरा पढ्नुहोसचिदम्बरम, २ जून । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समिति अन्तर्गत कारैकाल एरिया समितिको आयोजनामा एरिया सदस्य डिल्लीप्रसाद शर्मा र नगर महिला विभाग सदस्य सुर्यकला शर्मालाई उहाँहरुले मूल प्रवाहमा रहेर...
पुरा पढ्नुहोसमदुरै, २६ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज राजपालयम एरिया समिति गठन भएको छ । रमेश बिक, बुद्विप्रकाश सुनारको पहल र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय प्रतिनिधि...
पुरा पढ्नुहोसनिलगिरी । बागलुङ जिल्ला काठेखोला गापा ५ चनौटा निबासी खड्का बहादुर जिसीका छोरा दुर्गा बाहादुर जिसी २७ मई २०२४ का दिन बिहान निधन भएको छ । उहाँ ३० बर्षसम्म तामिल नाडु राज्यको निलगिरी अन्तर्गत...
पुरा पढ्नुहोसजिल्ला पर्वत, जलजला गापा ४ लामो खेत निवासी हर्क दमैका छोरा प्रकास परियार हाल तामिलनाडु राज्यको निलगिरी अन्तर्गत एल्लनल्लिमा क्यारट, आलु, मोल, खन्ने र बोक्ने काम गर्दै आएका थिए । उनले गलुवा बागलुङ उत्तरे...
पुरा पढ्नुहोसधर्मराज शर्मा कोट्टयाम केरला, २७ मेई । जैमिनी नगरपालिका ४, सर्कुवा गाओं गुरूङकोट, बाग्लुङ जिल्ला निवासी दुर्गा प्रसाद उपाध्यायका ४२ बर्षीय छोरा जंग बहादुर केसी, १७ मेई २०२४ तदानुसार २०८१ जेष्ठ ४ गते का दिन...
पुरा पढ्नुहोसकोटी प्रसाद पोख्रेल चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई उत्तर नगर समितिले मिर्गौला पीडित प्रेमी सुनार वर्ष २१ लाई १३२५०/- (तेह्र हजार दुई सय पचास भारु)...
पुरा पढ्नुहोस









