दक्षिण भारत
कोट्टयाम केरला, ०१ मे । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा १३६औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अबसरमा एरिया स्तरिए भलिबल प्रतियोगिता र बाल बालिका तथा महिलाहरूका विभिन्न प्रतियोगिता कार्यक्रमहरू...
पुरा पढ्नुहोसपाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पान्डिचरी नगर समितिको आयोजनामा एक सय छत्तिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) मनाइएको छ । केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेलको प्रमुख आतिथ्यमा...
पुरा पढ्नुहोसचेन्नै । भारतको चेन्नैस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका चारओटा नगर समितिको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय मजदुर दिवस सम्पन्न भएको छ । मूल प्रवाह चेन्नै पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिको आयोजनामा मे...
पुरा पढ्नुहोसबेंगलोर । नेपल घर डोटी जिल्ला आदर्श गाँउपालिका ४ का निवासी विश्व रैकालकी पत्नी शोभा रैकालको १९ मार्च २०२५ का दिन दुखद निधन भएको छ । वहाँ ९७ वर्षीकी हुनुहुन्थ्यो । हाल बेंगलोरको एलनका न्यू...
पुरा पढ्नुहोसबेंगलोर । अन्तर्रास्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मञ्च बेंगलोरको आयोजनामा नेकपाको ७७औं स्थापना तथा का. लेनिनको १५६औं जन्म दिवस कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
पुरा पढ्नुहोसचेन्नई । अन्तर्राष्ट्रिय ऐक्यवद्धताको लागि नेपाली जनताको मञ्चको आयोजनामा १५६औं लेनिन दिवस तथा ७७औं नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस कार्यक्रम सम्पन्न पारिएको छ । मूल प्रवाह चेन्नई पश्चिम नगर उपाध्यक्ष प्रकाश बहादुर नेपालीको अध्यक्षता चेन्नई...
पुरा पढ्नुहोसचेन्नै । चेन्नैको कोयम्बेडु एरियामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको बिसौँ सम्मेलनपछिको प्रथम भेला सम्पन्न भएको छ । केन्द्रीय सदस्य केशमान नेपालीको प्रमुख आतिथ्यमा अप्रैल ६, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको...
पुरा पढ्नुहोसचिदम्बरम भारत । भारतको तमिलनाडु कड्डालुरमा कार्यरत होमबहादुर जिसी र खेमकुमारी जिसीलाई कम्पनीबाट अवकाश लिने अवसरमा कम्पनीमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीले सेवानिवृत्त समारोह आयोजना गरी बिदाई गरिएको छ । मार्च २९, २०२५ का दिन...
पुरा पढ्नुहोसचेन्नै (भारत) । चेन्नै पश्चिममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोल समिति गठन भएको छ । नगर समितिद्वारा सञ्चालित अम्बातुर सी एरिया समिति मातहत रहने गरी मार्च ३०, २०२५ का दिन काटुर सिड्को...
पुरा पढ्नुहोसबेंगलोर । विश्व रैकालकी पत्नी शोभा रैकाल वर्ष ६७ की हाल बेंगलोरमा निधन भएको छ । वहाँ नेपल घर डोटी, आदर्श गाँउपालिका ४ निवासी भई हाल यलनका न्यू टाउनमा परिवारको साथमा रहँदै आउनु भएको...
पुरा पढ्नुहोस








