दक्षिण भारत
चेन्नई । रोल्पा जिल्ला सुनिलि स्मीर्ती गाउँपालिका १ घोडागाउँ निवासी प्रताप नेपालीको छोरा बर्ष ३० को सुरेश नेपाली गत मिती १० जनवरी २०२२ का दिन नयाँ दिल्लीदेखी घर जान भनि हिडेका तर आजसम्म घरमा...
पुरा पढ्नुहोसनेल्लोर, ५ मार्च । भारतको गोरखपुरदेखि दक्षिण भारत कोइम्बतुर जाने क्रममा आन्ध्रा प्रदेशको नेल्लोरउमा रेलबाट खसेर मृत्यु भएका भवेन्द्र दर्जीको शव मूल प्रवाहले दाहसंस्कार गरेको छ । घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता...
पुरा पढ्नुहोसदक्षिण भारत, ६ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई महानगर भित्रका पुर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितको संयुक्त आयोजनामा आठौं अखिल भारत सम्मेलनको सन्देश...
पुरा पढ्नुहोसपाण्डेचरी, ६ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिको आयोजनामा आठौं अखिल भारत सम्मेलनको सन्देश सभा कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । अध्यक्ष डिल्ली प्रसाद शर्माको अध्यक्षता र सचिव गोविन्द...
पुरा पढ्नुहोसचेन्नई, ७ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको प्रचारात्मक कार्यक्रम र २०२२ को सदस्यता अभियान चेन्नईको आम्बातुर स्टेटमा सम्पन्न पारिएको छ । मूल प्रवाहले सधारण सदस्य समेतबाट निश्कासित गरिएका केही आनुशासन बिहिन...
पुरा पढ्नुहोसबेंगलोर दक्षिण । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिण नगर समिति अन्तर्गत एचएसआर लेआउटमा टोल समिति निर्माण गरिएको छ । क्षेत्रीय उपाध्यक्ष दशरथ विक, नगर अध्यक्ष नरेश विक र नगर सदस्य...
पुरा पढ्नुहोसचंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलनलाई केन्द्रित गर्दै हिसार नगर समितिले दैनिक संगठन विस्तार तथा प्रचारात्मक कार्यक्रम तीब्र गतिमा सञ्चालन गरेको छ । मूल प्रवाह केन्द्रीय सल्लाहकार तारा...
पुरा पढ्नुहोसचेन्नई, ०३ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व, पश्चि, उत्तर र दक्षिण चार वटै नगर समितिहरुको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पदम...
पुरा पढ्नुहोसकोयम्बतुर, २ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन प्रचारात्मक भेला सहित कनुबाइ एरिया समिति पुनर्गठन गरिएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी २७, २८...
पुरा पढ्नुहोसकोयम्बतुर, ३० जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन प्रचारात्मक भेला सहित अरसुर एरिया समिति पुनर्गठन सम्पन्न भयो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी २७, २८...
पुरा पढ्नुहोस









