समाचार
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले अफगानिस्तानका नेपालीको तत्कालै उद्धार गर्न द्रुत संयन्त्र निर्माण गर्न आग्रह गरेको छ । समाजका अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा २०७८ साउन ३२ गते प्रेसक्तव्य जारी गर्दै यस्तो आग्रह गरिएको हो...
पुरा पढ्नुहोसजिल्ला अर्घाखाँची पाणिनी गाउँपालिका वाड नं ३ देवलचोर, झबिन्द्र कुमालकी श्रीमती सिमा कुमाल वर्ष २१, अगस्त ६, २०२१ को बुटवलदेखि चनौटा जान भनि हिंडेकी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनिन् । अहिले भारतको हरियाणा वा...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ १४ अगस्त । अर्घाखाँची जिल्ला भूमिकास्थान नगर पालिका वार्ड नम्बर १ सिनेटि निवासी वर्ष ४४ का श्रीराम खनाल उर्फ दुर्गा ७ जुन २०१९ देखि भारतको हिमांचल प्रदेशको सुन्दरनगर बाट लापत्ता भएको हुदा उनको...
पुरा पढ्नुहोसअजय रेश्मी, फरीदावाद, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीवाद नगर समितिको प्रशिक्षणात्मक बैठक सम्पन्न भएको छ । नगर अध्यक्ष बाबुराम विष्टको अध्यक्षता र केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीको प्रमुख आतित्थ्यतामा...
पुरा पढ्नुहोसखिमराज चालिसे हिसार, १५ अगस्त । मूल प्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित हिसार नगर समितिले एकदिने प्रशिक्षिण कार्यक्रम सम्पन्न पारेको छ । सैद्धान्तिक, बैचारिक तथा सांगठनिक रुपमा कार्यकर्ताहरुलाई प्रशिक्षित गरि संगठन निर्माण अभियानलाई सफल पार्ने...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अमेरिकाका कम्युनिष्ट नेता लुडोभिकोप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । ५ जुलाई २०२१ मा निधन भएका लुडोभिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मसालले आफ्नो पार्टीको उहाँसँग दशकौँदेखि घनिष्ट र मैत्रिपूर्ण सम्बन्ध...
पुरा पढ्नुहोसविष्णु शर्मा सदियौ देखि अन्याय र अत्याचार बढि भो, चेतनाको किरण छर्दै उठौ नारी हो । संबिधानमा ब्यबस्था छ नारी पुरुष बराबर , आज पनि पशुलाई झै हुन्छ व्यवहार।। आज सम्म नारीले नगरेको केही छैन, फेरि पनि राम्रो कामको चर्चा...
पुरा पढ्नुहोसनई दिल्ली, १५ अगस्त । राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त प्रवासी नेपालीहरुको महत्वपूर्ण योगदान भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बताउनु भएको छ । अध्यक्ष केसीले मूल प्रवाह अखिल भारत नेपाली एकता...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डे मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनमा आज १५ अगस्तका दिन भारतस्थित नेपालीहरुको मताधिकारको बिषयलाई लिएर अनलाईन अन्तरकृया कार्यक्रम सम्पन्न भयो । वास्तबिक रुपमा संसार भरिछरिएका श्रमजीवी नेपालीहरुको मतदानको बिषयलाई लिएर एकता...
पुरा पढ्नुहोसत्रिभुबन भट्टराईहर कसैलाई पार्टीमा काम गर्ने र पार्र्टी छोडन स्वतन्त्र अधिकार हुन्छ । काम गरेपछि पार्टीको सिद्धान्त, राजैनीक लाईन र पार्टीको संगठनात्मक प्रणालीलाई सहर्ष स्वीकार गरी पार्टी अनुशासन र पद्धती मानेर जानुपर्ने अनिबार्य हुन्छ...
पुरा पढ्नुहोस