समाचार

सरकार तिमी

धर्मराज शर्मा सरकार तिमी पर्तिकामि बाटो समायौ। अधिनायकत्तवो जमाई मन्त्री सजायौ।। लोकतन्त्र गणतन्त्र धरापमा पारि अस्तित्व गुमायौ। बिस्वासको मत हाँसिल गर्न नसकि सँसद बिगठन बनायौ।। राष्टपतिको गरिममय स्थान खेलौना बनायौ। अध्यादेश लागू गरि साम्राज्यबाद समायौ।। बिना बाबुका सँन्ततिलाई बँशजको अधिकार थमायौ। नेपाल...

पुरा पढ्नुहोस
प्यूठान ऐरावती जाबुनेका नारायण बहादुर कुँवरको चेन्नईमा निधन

कोटी प्रसाद पोख्रेल चेन्नई २६ मई । प्यूठान ऐरावती गाउँपालिका ३, जाबुने निवासी सेर बहादुर कुँवरको छोरा नारायण बहादुर कुँवरको कोभिडका कारण चेन्नईमा निधन भएको छ । उनी ४७ वर्षका कुँवरको २५ मई २०२१...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा विघटन असंवैधानिक : नेपाल बार एशोसिएशन

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति तोक्ने निर्णय असंवैधानिक रुपमा भएको भन्दै फिर्ता लिन माग गरेको छ । ​एशोसिएशनले विज्ञप्ति जारी गर्दै संविधानले निर्देशित गरेको प्रक्रिया अवलम्बन गरी संवैधानिक संकटको समाधान...

पुरा पढ्नुहोस
कोरोनाबाट पाण्डेचेरीमा बाग्लुङका बाबुराम शाहनीको निधन

पाण्डेचेरी । स्वदेश बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिका १४ कैंया निवासी, पिता गौर सिंह शाहनीका जेष्ठ सपुत्र बाबुराम शाहनी बर्ष ६० का, दक्षिण भारत पाण्डिचेरी स्थित भारत सरकारको बन्दरगाँह विभागमा जागिर गर्दै आउनु भएको थियो...

पुरा पढ्नुहोस
एरिया सदस्य शशी गिरीको श्रीगंगानगरमा निधन

श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समिति अन्तर्गत रायसिंहनगर एरिया समितिका सदस्य शशी गिरीको २५ मई २०२१ का दिन दुःखद निधन भएको छ । वहाँ प्युठान नगरपालिका –१ खैरा निवासी...

पुरा पढ्नुहोस
पुर्खाहरूको पदचापलाई पछ्याउँदै देशको रक्षा गर्न प्रतिबद्ध व्यक्तिहरु मात्रै बंशजको नागरिकताको हकदार हुन्छ : अधिवक्ता पदम रोका

गिरीप्रसाद बुढा रुकुम पश्चिम, जेठ १२ । राष्ट्रिय जनमोर्चाको कर्णाली प्रदेश स्तरको अनलाइन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका उपाध्यक्ष कमल विक्रम शाहीको अध्यक्षता तथा कर्णाली प्रदेश सचिव गिरीप्रसाद...

पुरा पढ्नुहोस
चक्रवातका कारण भारत र बङ्गलादेशमा ठुलो क्षति

नयाँ दिल्ली । पूर्वी भारत र छिमेकी बङ्गलादेशमा भारी वर्षासहितको चक्रवातका कारण लाखौँ मानिस प्रभावित भएका छन् । यास नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरूले बताएका...

पुरा पढ्नुहोस
ओलीको कदमले देशमा निरंकुश शासन स्थापित हुने खतरा : प्राडा गौतम

काठमाडौं । अखिल नेपाल बुद्धिजीवी संघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका असंवैधानिक कदमले देशमा कानुनी राज्यको उपहास भएको बताएको छ । संघका अध्यक्ष प्राध्यापक डा. श्रीधर गौतमले प्रेस विज्ञप्ती प्रकाशित गरी सत्तामा...

पुरा पढ्नुहोस
नेपालको गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता धरापमा : खनाल

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत रहेको विभागीय संगठन अखिल भारत नेपाली विद्यार्थी संघ पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा अनलाईन अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न पारिएको छ । २३ मई २०२१ का...

पुरा पढ्नुहोस
कोरोनाका कारण विश्वका २८ मुलुकमा ४ सय २३ जना नेपालीको निधन

लण्डन । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण विश्वभर २८ मुलुकमा रहेका ४ सय २३ जना नेपालीको निधन भएको छ । गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको निधन भएको...

पुरा पढ्नुहोस