समाचार
बुटवल । विभिन्न राजनीतिक दलहरुले राष्ट्रिय जनमोर्चाले लिएका अडानप्रति स्वागत गरेका छन् । बुटवलमा जारी राजमोको चौथो राष्ट्रिय सम्मेलनलाई शुभकामना दिँदै नेपाली कांग्रेस, नेकपा (एमाले) माओवादी केन्द्र र जनता समाजवादी दलका नेताहरुले राजमोको अडानप्रति...
पुरा पढ्नुहोस–जनक राज पौडेल पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समिति अन्तर्गत जिपमेर एरिया समिति र नगर समितिको संयुक्त आयोजनामा, नगर सदस्य साथै जिपमेर एरिया अध्यक्ष श्रीकृष्ण खनाल र महिला विभाग...
पुरा पढ्नुहोसकाठमाडौं । कोरोना भाइरसको संक्रमण दर बढ्दैगएपछि नयाँ दिल्ली सरकारले राति १० बजेदेखि कर्फ्यू लगाउने भएको छ। दिल्ली सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन सफलताको कामना गरेको छ । मंगलबार महामन्त्री मोहनविक्रम सिंहले पार्टीको तर्फबाट सम्मेलन सफलताको शुभकामना दिनुभएको हो । विद्यमान राजनीतिक र सामाजिक व्यवस्थामा...
पुरा पढ्नुहोसबुटवल, चैत २४ । राष्ट्रिय जनमोर्चाद्वारा प्रतिनिधि सभामा संविधान संशोधनको लागि प्रस्तुत संशोधन प्रस्तावको प्रकाशित पुस्तक संविधान संशोधन विधेयक विमोचन भएको छ । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र...
पुरा पढ्नुहोसधनगढी । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय...
पुरा पढ्नुहोसधर्मराज शर्मा, कोट्टयाम । स्वर्गद्वारी नगरपालीका ०७ ओरला निवासी स्वर्गिय पुर्वाहन घर्ती मगरका ४९ वर्षीय छोरा जित बहादुर घर्ती मगरको रक्तचाबको कारण उपचारको क्रममा कोट्टयाम मेडिकल कलेज होस्पिटलमा दुःखद निधन भएको थियो । निज घर्ती देशमा रोजिरोटिको...
पुरा पढ्नुहोसश्यामलाल पोखरेल बुटवल, चैत्र २४ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुनस्र्थापित संसद फेरी विघटनको खेल शुरु भएको बताउनु भएको छ । अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चाको चौथौ राष्ट्रिय सम्मेलन उद्घाटन मन्तव्यको क्रममा सो धारणा राख्नुभएको...
पुरा पढ्नुहोसरिसव अाचार्य दाङ। दाङमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने २७ जना घाईते भएका छन्।घाइते मध्ये ३ जनाकाे भने अवस्था गम्भीर रहेकाे छ । लु १ ख ९८६३ नं काे गाडि...
पुरा पढ्नुहोसप्यूठान । प्युठान नेपाल पत्रकार महासंघ, प्युठान शाखाको कोषाध्यक्षमा प्रज्वल पहाडी केसी निर्विरोध निर्वाचित हुनुभएको छ । पहाडी प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ । प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जिएमले सामाजिक सञ्जालमार्फत पहाडी...
पुरा पढ्नुहोस