समाचार

कपिलवस्तुको शिवपुरमा राजमोको विरोध सभा

कपिलवस्तु । राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजी तथा प्रतिगमनको खतराविरुद्ध कपिलवस्तुको शिवपुरमा विरोध सभाको आयोजना गरेको छ । ‘राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नाराका साथ आइतबार कोणसभा आयोजना गरेको...

पुरा पढ्नुहोस
दुर्घटनाका घाइतेलाई मूल प्रवाहको सहयोग

तिलक राना हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको हैदराबादस्थित मिडिचलमा दुर्घटनामा परी गम्भीर घाइते एक नेपालीलाई आर्थिक सहयोग गरेको छ । कास्की जिल्लाको पोखरा माहानगरपालिका–१९ लामाचौर भुनपरे निवासी बिरु सुनारकी श्रीमती बिबा सुनारलाई...

पुरा पढ्नुहोस
गजल

दिप गोले फेरि ‘राजा आऊ, देश बचाऊ !’ कति लाजमर्दो कुरा ! दिसा पुछी फालेको लौरी फेरि टिप्ने लाजमर्दोका कुरा ! कति बेकुप छन् नेपाली समाज चाहियो भन्दै फेरि सडक अनि सदनमा नाटक खेल्ने लाजमर्दोका कुरा ! सामान्तको नाइके...

पुरा पढ्नुहोस
भारतको किसान आन्दोलनप्रति चार किसान संगठनको ऐक्यबद्धता

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका चार किसान सङ्गठनले भारतमा किसानहरूले चलाएको आन्दोलनप्रति एक्यबद्धता जनाएका छन् । २०७७ मङ्सिर २७ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले एक्यबद्धता जनाएका हुन् । अखिल नेपाल किसान...

पुरा पढ्नुहोस
कपिलवस्तुमा राजमोको एकहप्ते अभियान

कपिलवस्तु । राष्ट्रिय जनमोर्चा, कपिलवस्तुले संघीयता खारेजी र प्रतिगमनको खतराविरुद्ध एक हप्ते कार्यक्रमको सुरुवात गरेको छ । शनिबार चनौटा बजारमा विरोध सभाको आयोजना गरी जिल्लाब्यापी विरोध प्रदर्शनको सुरुवात गरेको हो । ‘राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको...

पुरा पढ्नुहोस
दाङ जिल्लाव्यापी संगठन विस्तार र प्रशिक्षण सञ्चालन गर्दै अखिल (छैठौं)

दिनेश रैदास, दाङ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौं) जिल्ला समिति दाङ देउखुरीले पुस र माघ महिनाभर जिल्लाव्यापी प्रशिक्षण तथा संगठन निर्माण गर्ने भएको छ । शनिबार जिल्ला अध्यक्ष ध्रुव बेलबासेको अध्यक्षतामा सम्पन्न बैठकले...

पुरा पढ्नुहोस
एकै दिन दुई आमाको शोक सभा

केपि विरही, युएई । युएई नेपाली एकता समाज केन्द्रीय समिती र महिला विभाग क्षेत्रीय समितिको संयुक्त आयोजनामा दुई महान आमाहरुको सम्झनामा शोक सभाको आयोजना गरिएको छ । युएई एकता समाज केन्द्रिय कार्यवाहक अध्यक्ष दिनेश थापाको...

पुरा पढ्नुहोस
गणतन्त्र र धर्मनिपेक्षता रक्षाको प्रश्न

शासकका गलत नीति तथा कार्यको परिणामले उत्पन्न बेथिती विरुद्ध संघर्ष गर्ने क्रममा सकारात्मक पक्षलाई नजरअन्दाज गर्दै एकैठाउँमा गोलमटोल वा होलसेलमा राखियो भने सही निश्कर्षमा पुग्न सम्भव हुन्न । जनताको बलिदानीबाट प्राप्त सकारात्मक उपब्धिहरुको रक्षा...

पुरा पढ्नुहोस
अर्घाखाँचीको पाणिनीमा राजमोमा प्रवेश जारी, वडा नं २ मा समिति गठन

वसन्त खड्का, अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाप्रति आकर्षण बढ्दै गएको छ । पाणिनीका विभिन्न वडामा स्थानीय युवाहरु राजमोमा प्रवेश गरिरहेका छन् । यसैक्रममा वडा नं २ दमार पातलमा पार्टी प्रवेशपछि राजमोको वार्ड समिती गठन...

पुरा पढ्नुहोस
नेपाल चलाउने साँचो बाहिरै : चित्रबहादुर केसी

श्यामलाल पोखरेल बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल चलाउने साँचो बाहिरै रहेको बताउनुभएको छ । शक्ति र सत्तामा पुग्नका लागि भारतीय शासकहरूलाई खुसी पार्ने परम्परा कायमै रहेकाले यसका बिरुद्व जनतलाई सचेत गराउनुपर्ने उहाँले बताउनुभयो...

पुरा पढ्नुहोस