समाचार
गुल्मी । राष्ट्रिय जनमोर्चा गुल्मीका जिल्ला सदस्य लक्ष्मण पन्थीको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । राजमो गुल्मीको आयोजनामा उहाँकै निवास इस्मा गाउँपालिका हस्तीचौरमा श्रद्धाञ्जली सभा गरिएको हो । पन्थीको निधन भएको १३ औँ दिनमा भएको...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले भारतमा नेपालीहरुमाथि विभिन्न खालका दुर्व्यवहार गरिएको भन्दै निन्दा गरेको छ । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रामको जन्मभूमि अयोध्या नेपालमा पर्छ’ भनेपछि भारतका हिन्दूवादी...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) का महामन्त्री एवं वरिष्ठ साहित्यकार मोहनविक्रम सिंहको नयाँ गजल ‘तिमि भन्छौ म भागिरहेछु’ सार्वजनिक भएको छ । हेमराज आश्रमद्वारा स्वरबद्ध गजलको संगीत संयोजन पनि आश्रमले नै गर्नुभएको छ । देशभक्तिले ओतप्रोत गजलका...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रगतिशील लेखक सङ्घले समाजवादउन्मुख प्रक्रियामा दार्शनिक चुनौतीको बारेमा चौतिसौँ परिसंवाद सम्पन्न भएको छ । वाम विश्लेषक श्याम श्रेष्ठको विषयवस्तु प्रस्तुतिसँगै २०७७ साउन ३ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो । प्रलेसका...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डे “आश्चर्य लाग्छ, दुःख लाग्छ, लाज पनि लाग्छ तर के गरौं ? मान्छेहरु मानवताबाट यति तल खस्न पनि सक्दा रहेछन्” भन्दै मणिले गुनासो गर्छ । “हुनत परवासीहरुको लागि स्वयं समाजले सहयोग नगर्दासम्म एउटा कात्रो पनि...
पुरा पढ्नुहोसकाठमाडौं । आर्थिक आर्थिक वर्ष २०७७/२०७८ मा सात प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्न जोड दिँदै नेपाल राष्ट्र बैङ्कले नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ।सरकारको आर्थिक नीतिलाई सघाउ पुर्याउने उद्देश्यका साथ हरेक वर्ष मौद्रिक नीति...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल टेलिकमका कर्मचारी आन्दोलित भएका छन् । बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भीर मोडमा पुगेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् । ९२ प्रतिशत सरकार र आठ प्रतिशत कर्मचारी तथा सर्वसाधारणको...
पुरा पढ्नुहोसनेपाली तथा भारतीय सिंधु घाटी सभ्यता ( ई.पू.) विश्वको प्राचीन सिंधु- घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो। यो हडप्पा सभ्यता र सिंधु-सरस्वती सभ्यताका नामले पनि जानिन्छ, हिन्दूका विभिन्न थरहरू हुन्छन्। ती थरहरू...
पुरा पढ्नुहोस– हस्तबहादुर केसी“यो सानो पुस्तक ठूला ठूला ग्रन्थहरूको बराबर छ, यसको मूलआत्माले सम्पूर्ण संसारका समस्त संघर्षशील सर्वहारावर्गलाई संगठित हुन प्रेरणा दिइरहेको छ ।” –भ्लादिमिर इल्यिच लेनिनआज फेब्रुअरी १२ तारिख । आजैका दिन अर्थात आजभन्दा...
पुरा पढ्नुहोसरबि पौडेल अहिले विश्वभरि कोरोना भाईरस (कोभिड –१९)ले सताईरहेको छ । विश्वमा कहाँ र कसरी भन्ने अबस्था छैन । यो भाईरस सजिलोसँग फैलिंदै गईरहेको छ । अहिले करोडौं मानिसहरु संक्रमित भएका छन् । दिनप्रति दिन...
पुरा पढ्नुहोस