मौद्रिक नीति सार्वजनिक, कृषि क्षेत्रमा लगानी गर्नुपर्ने

काठमाडौं । आर्थिक आर्थिक वर्ष २०७७/२०७८ मा सात प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्न जोड दिँदै नेपाल राष्ट्र बैङ्कले नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ।

सरकारको आर्थिक नीतिलाई सघाउ पुर्‍याउने उद्देश्यका साथ हरेक वर्ष मौद्रिक नीति सार्वजनिक हुन्छ।

बिहान सञ्चालक समितिले पारित गरेको मौद्रिक नीति शुक्रवार अपराह्ण राष्ट्र ब्याङ्कका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका हुन्। त्यसमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ।

यसअघि सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनियोजित गर्दै बजेट प्रस्तुत गरेको थियो।

[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2020/07/Monetary_Policy_in_Nepali-2077-78_Full_Text-new.pdf” title=”Monetary_Policy_(in_Nepali)–2077-78_(Full_Text)-new”]

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार