समाचार
क्रान्ति गर्नु, पुरानो समाजलाई नयाँ समाजमा फेर्नु एक निकै गौरवशाली, तर ज्यादै बोझिलो काम हो, एक जटिल, दीर्घकालीन र कठिन सङ्घर्ष हो । बलियो मानिसले मात्र आफ्नो पिठ्युँमा गाह्रो भारी बोकेर लामो यात्रा गर्न...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र नेपाली श्रमिकलाई सरकारी खर्चमै स्वदेश ल्याउने निर्णय गरेको छ । कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवर्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय सरकारले...
पुरा पढ्नुहोसबिराट र विद्या बर्तमान समाजलाई परिवर्तन गर्ने बिडा उठाएको जोडि मध्यका हुन् । विद्यार्थी आन्दोलनमा होमिएका प्रगतिशिल र क्रान्तिकारी बिचार बोकेका ब्यक्तित्व हुन् । विद्यार्थी आन्दोलनमा लागेपछि सकेसम्म आफ्नै बिचारधाराको जीवनसाथी खोजे कि विद्यालाई...
पुरा पढ्नुहोसजनकराज पौडेल समाजमा निर्माण हुने कुनै पनि प्रगतिशिल संस्था त्यहि समाजका सक्रिय अगुवाहरुको पहलमा निर्माण गरिन्छ । त्यो संस्थाको निश्चित उदेश्य हुन्छ । निश्चित उदेश्य प्राप्त गर्न विचारधारा सहित संस्था निर्माण गरिएको हुन्छ । संस्थालाई...
पुरा पढ्नुहोसहैदरावाद । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत मध्य हैद्राबाद नगर समिती द्वारा संचालित बन्जराहिल्स एरिया समितिका सदस्य कर्ण बहादुर परियारको दुःखद निधन भएको छ । उनको कोविड...
पुरा पढ्नुहोसचेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिद्वारा सञ्चालित अम्बातुर ‘सि’ एरिया अन्तर्गतका सदस्य बर्ष ४९ का दुर्गा बहादुर जिसीको दुःखद निधन भएको छ । उनी रुपन्देही सैनामैना नगरपालिका...
पुरा पढ्नुहोसनभागौ, बुझौं र बुझाऔंउज्जवल आचार्यइन्टरनेट, सामाजिक सञ्जाल आदिको अन्धाधुन्द प्रयोगबाट पैदा हुने जोखिम कम गर्ने एउटै भरपर्दो उपाय– यसका बारेमा जानकारी राख्नु हो । बालबालिका/किशोरकिशोरीलाई इन्टरनेट र यसका विभिन्न पक्षबारे पर्याप्त ज्ञान प्रदान गर्न...
पुरा पढ्नुहोसडा. उत्तमबाबु श्रेष्ठअहिले पृथ्वीको भविष्य र यहाँ रहेका करिब ८७ लाख प्रजातिको अस्तित्व यहाँ पाइने एउटा प्रजातिको निर्णयमा कैद छ । मात्रै एक लाख वर्षअघि अफ्रिकाको जंगलमा आफ्नो अस्तित्व रक्षाको लागि संघर्षरत उक्त प्रजाति...
पुरा पढ्नुहोसदिर्घराज प्रसाईदुई सय वर्षअगाडि नेपोलियनले भनेका थिए– ‘चीन सुतिरहोस्, तर जब चीन निद्राबाट ब्युँझन्छ तब उसले विश्वलाई हल्लाउँछ।’ यो भविष्यवाणीलाई चीनको चमत्कारिक विकासले झक्झक्याइरहेको छ। चीन भौगोलिक रूपमा संसारकै ठूलो देश हो। तर, गरिबीका...
पुरा पढ्नुहोसनयाँ दिल्ली । भारतबाट नेपाल पैसा पठाउनको लागी प्रभु मनि ट्रान्सर्फर भारत र वाइजमेन इम्पेस सेर्भिस लिमिटेड (जल्दी क्यास) बिच सम्झौता भएको छ। सम्झौतामा प्रभु बैकबाट भारत प्रमुख सुनिल मिश्र र जल्दी क्यासबाट योगेश मिश्रले...
पुरा पढ्नुहोस