समाचार

कोट्टयाममा अनलाइन भेटघाट कार्यक्रम सम्पन्न

कोट्टयाम । मुल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले आयोजना गरेको नगर अन्तर्गत पर्ने टोल एरियाहरु बीचको अनलाइन भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नगर अध्यक्ष धर्मराज शर्माको सञ्चालन तथा अध्यक्षताबाट अगाडि...

पुरा पढ्नुहोस
को हुन् खस ?

शशीधर भण्डारीमानव सभ्यताको इतिहास आज पनि गम्भीर खोज र अनुसन्धानको विषय नै बनिरहेको छ । इतिहासकारहरूको अथक मेहनत खोज र अनुसन्धानले केही तत्थ्यहरूलाई हाम्राअगाडि ल्याएको छ । ती तथ्यहरू नै आज हाम्रो अतीतलाई हेर्ने,...

पुरा पढ्नुहोस
नारी : जात, वर्ग या उत्पीडित लिड्ड ?

एभलिन रिडनारी जातिबीचको बहिनित्व र पुरुषहरुको भातृत्व प्रणालीको मातहत एउटा लिड्डले अर्को लिड्डको र एउटा वर्गले अर्को वर्गको शोषण गर्ने सम्भावना नै थिएन । स्वास्नी मानिसहरुले जीवनका आवश्यकताहरुको उत्पादन गर्ने र नयाँ जीवनको सिर्जना...

पुरा पढ्नुहोस
नेपालमा कोरोना संक्रमणको प्रमुख श्रोत कोरेनटाइन

म इन्द्रबहादुर भेटाल । भारतको आर्थिक राजधानी मुम्वईको बान्द्रा चेतना कलेजमा करिव २६ बर्षदेखि कार्यरत र करिव २८ बर्षदेखि भारतमा सामाजिक कार्यकर्ताको हैसियतले काम गर्दै आएको छु । आवश्यकता रहेमा म त्यो विवरणहरु पनि...

पुरा पढ्नुहोस
प्रगतिशील लेखक संघको दोस्रो राष्ट्रिय परिषद् बैठक सम्पन्न

“अध्यक्षको विशेष प्रस्ताव, महासचिवको सांगठिनक प्रतिवेदन र कोषाध्यक्षको आयव्यय रिपोर्ट पारित “काठमाडौँ/प्रकाश थापा मगरप्रगतिशील लेखक सङ्घको दोस्रो राष्ट्रिय परिषद् भर्चुअल माध्यमबाट २०७७ असार २७ गते सम्पन्न भएको छ । बैठकले अध्यक्ष प्रा.डा. जीवेन्द्र देव...

पुरा पढ्नुहोस
पुँजीवादी व्यवस्थामा परिवारको स्वरुप

प्रकाश थापा मगर 1. परिवार के हो ? मूलतः रक्तनातामाथि आधारित व्यक्तिहरूको समूहलाई परिवार भनिन्छ । यो समूह एक वा एकभन्दा बढी पिढी मिलेर बनेको हुन्छ, जसका केही सदस्य (न्यूनतम) अर्को परिवारबाट आएका हुन्छन् । सामाजिक...

पुरा पढ्नुहोस
महासचिव खगेश्वर शर्मालाई स्वदेश विदाई, ठाकुर खनाल का.वा. महासचिव

नयाँ दिल्ली, ११ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सचिवालयको बैठक शनिबार सम्पन्न भएको छ । बैठक पछि अध्यक्ष दुर्गा बहादुर केसीले प्रेस वक्तव्य जारी गर्नु भएको छ । केसीद्वारा...

पुरा पढ्नुहोस
विपदबाट बच्न ग्रामीण बस्ती विकास गर्नु पर्ने राजमोको ठहर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले देशका विभिन्न भागमा गएको बाढी र पहिरोबाट जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक विज्ञप्ति प्रकाशित गरी विपदबाट पूर्वतयारी गर्न र जोगिन सुगम र सुरक्षित...

पुरा पढ्नुहोस
कोरोना पोजेटिव भण्डारीको दाहसंस्कार

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा कोरोना पोजेटीव शालिकराम भन्डारीको दाहसंस्कार गरिएको छ । भण्डारीको निधन भएको २ दिन पछि कोरोना पोजेटिव पुष्टि भएको थियो । फलेवास नगरपालिका २, देवीस्थान पर्वत...

पुरा पढ्नुहोस
नागरिकता र राष्ट्रियताको अन्तर सम्बन्ध

दुर्गा पौडेलनेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ मा देशको राष्ट्रियतामा गम्भीर आँच पुग्ने प्रकारका कैयौं संशोधनहरु राखिएका छन् । त्यसैले मैले यहि सालको साउनमा त्यो विधेयकमा संशोधनका लागि प्रस्ताव दर्ता...

पुरा पढ्नुहोस