समाचार
पोखरा । गण्डकी प्रदेश सांसद पियारी थापाले जनतामाथि करको बोझ थोपारेर नेता र मन्त्रीहरु विलासी बन्दै गएको बताउनुभएको छ । गण्डकी प्रदेशसभामा आज अर्थ सम्बन्धी विधेयकमाथि धारणा राख्दै राष्ट्रिय जनमोर्चाका सांसद थापाले संघीय प्रणाली धान्नकै...
पुरा पढ्नुहोसनरमती सिंजाली अनुशासन भनेको मानव जातिको सर्वोत्तम गुण हो । अनुशासित व्यक्तिलाई सबैले मन पराउँछन् । अनुशासन भनेको नियम पालन हो । प्रकृतिले पनि नियम पालना गरेको पाईन्छ । पृथ्वीले एक निश्चित गतीमा परिक्रमा गरिरहेको...
पुरा पढ्नुहोसबेंगलोरका का. सर्वहारा उपनामले चिनिने बहादुर सिंह र हैदरावादका खगेश्वर आचार्यको निधनले सिंगो मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई स्तब्ध बनाएको समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले शोक वक्तव्यमा जनाउनु भएको छ । केसीको...
पुरा पढ्नुहोसकोरोनाभाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ। अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्। उक्त भाइरस...
पुरा पढ्नुहोसउत्तर कोरियाली नेता किम जङ-अनले कोभिड-१९ विरुद्ध आफ्नो देशले प्राप्त गरेको ‘सफलता’ को प्रशंसा गरेको राज्य नियन्त्रित समाचारसंस्था केसीएनएले जनाएको छ। पार्टीको पोलिटब्यूरो बैठकमा बोल्दै किमले उत्तर कोरियाले “घातक भाइरसको प्रवाहलाई रोक्न सकेको र स्थिर...
पुरा पढ्नुहोसखिमराज चालिसे (चंडिगढ) जातिगत रंगका आधार ढालौं वर्ग विहिन समाज निर्माण गरौं । रुढÞिवादी कु–संस्कार विरुद्ध अब ज्वारभाटा शरि आन्दोलन गरौं ।। अनुशासन र सभ्यता पढाउँदै माक्र्सवादको सिद्धान्त सिकाउँदै । गाउँ वस्ती जगाउँदै हिडनु छ संसार वदल्ने त्यो ज्ञान सिकाउँदै ।। सहभोजको खेल...
पुरा पढ्नुहोसबलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको बिहीबार राति निधन भएको छ।हिन्दुस्तान टाइम्सका अनुसार हृदयघात भएपछि गत महिना उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो। उनी ७२ वर्षकी थिइन्। जुन १७ मा सास फेर्न समस्या भएपछि...
पुरा पढ्नुहोसअहिले देशमा फेरी कुर्चि खोस्ने षडयन्त्र भइरहेको छ । त्यो पनि अरुबाट होइन स्वयं सरकार भित्रबाट नै । आखिर किन आयो सरकारले सरकारलाई फाल्ने योजना ? आखिर यो कसको ईसारामा हुँदैछ ? ओली सरकारलाई...
पुरा पढ्नुहोसआजको आन्दोलन को सँग ? निरंकुशता हटिसकेको छ । ति हटाउनेहरू सत्तामा छन् । आजका सत्ताधारीसँग आन्दोलन किन गर्नपर्यो ? आन्दोलनको औचित्य के ? म राष्ट्रवादी, तँ भारतवादी वा चाईनावादी यस्तो किन ? राष्ट्रियताको...
पुरा पढ्नुहोस-मोहनविक्रम सिंह मदन भण्डारीको जन्म जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति तथा नेकपाको स्थायी समितिको बैठकमा पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट केपी शर्मा ओलीको राजिनामाको लागि उठेको आवाजले नेकपाका लागि मात्र होइन, देशको तात्कालिक...
पुरा पढ्नुहोस