समाचार

एक दिनमै थपिए ९० संक्रमित

काठमाडौं । आज (मंगलबार) थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा...

पुरा पढ्नुहोस
सोती घटनाको छानबिन गर्न राजमो कर्णालीको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिले रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–८ सोतिमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । राजमो कर्णाली प्रदेश समितिका अध्यक्ष भरतबहादुर शाहीले मंगलबार प्रेस वक्तव्य प्रकाशित गरी...

पुरा पढ्नुहोस
रुकुम घटनामा संलग्नलाई कारबाही गर्न मसालको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले रुकुममा दलित समूदायका युवाहरुमाथि भएको आक्रमण र हत्यामा संलग्न व्यक्तिहरुमाथि कारबाही गर्न माग गरेको छ । ‘आजको युगमा जातीय भेदभावका आधारमा विवाह वा प्रेम स्वतन्त्रताबाट बञ्चित गर्दै हत्या समेतका...

पुरा पढ्नुहोस
मूल प्रवाहको पहलमा सरकारी भाडा दर मै सीमासम्म पुर्याउने तयारी, कैयौं पुगिसके

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसार र रोहतकको आ–आफ्नो पहलमा हरियाणाको विभिन्न स्थानहरुमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई सरकारी भाडा मै स्वदेश पुर्याउने तयारी भइरहेको जानकारी प्राप्त भएको छ...

पुरा पढ्नुहोस
राष्ट्रवादको आबरण भित्र राष्ट्रघात

सुरेशकुमार पाण्डे निश्चितरुपमा देशको निर्धारित मानचित्र हुनै पर्छ, अहिले संसार भरिका देशहरुले आ–आफ्नो देशको मानचित्र बनाएका छन् । अहिले सरकारले पुरानो ईतिहासलाई मोड्न सफल भएको पनि छ । सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देश नेपालको ईतिहास अत्यान्तै...

पुरा पढ्नुहोस
रुकुम घटनाका दोषीउपर कडा कारबाही गर : जातीय समता समाज

काठमाडौँ । रुकुम पश्चिममा घटेको जातीय भेदभावसित सम्बन्धित हत्या प्रकरणका दोषीमाथि कडा कारबाही गर्न जातीय समता समाज, सुदूरपश्चिम प्रदेश समितिले माग गरेको छ । समता समाजका सुदूरपश्चिम प्रदेशका अध्यक्ष तिलक परियारको हस्ताक्षरमा २०७७ जेष्ठ १३...

पुरा पढ्नुहोस
प्रतिबन्ध

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै तिमी भन्छौ– गाउन त गाऊ तर यो गीत नगाऊ हामी भने त्यही गीत गाइरहन्छौँ हाम्रा विचारमा प्रतिबन्ध लाउँदै हाम्रा हातहरूमा हत्कडी पहिर्‍याउँदै तिमी भन्छौ– लेख्न त लेख तर यो गीत नलेख हामी भने त्यही गीत...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा हैदारावादमा राहात वितरण

हैदरावाद उत्तर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने हैदरावाद उत्तर नगर समितिले राहात वितरण गरेको छ । सो राहात बरेङ गाउँपालीका बागलुङ र लम्जुङका २ घरपरिवारलाई सुर्य...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा इलाहावादमा दोश्रो चरणको राहत सामग्री वितरण

इलाहावाद, २६ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रयागराज इलाहाबाद) नगर समिति द्वारा दोश्रो चरणको राहत सामग्री वितरण गरिएको छ । वैश्विक महामारीको रुपमा फैलिरहेको कोरोना वायरस (कोविड (१९) को संक्रमण र...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा कोट्टयाममा उद्दार

कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले कोभिड–१९ का कारण २ महिनादेखि महंगो भाडा तिरेर गेष्ट हाउसमा अलपत्र परेका १३ जना नेपाली युवाहरुको उद्दार गरेको छ । नगर समितिका अध्यक्षलाई...

पुरा पढ्नुहोस