समाचार
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्...
पुरा पढ्नुहोससुरत, सचिन । कोरोना भाईरस (कोभिड–१९) र लकडाउनको कारण सुरत र सचिन जिआइडिसी अन्तर्गतका विभिन्न स्थानहरुमा सकशमा परेको नेपाली श्रमिकहरुलाई राहात स्वरुप करिब १९ क्वींटल खाद्यान्न वितरण गरिएको छ । सो राहात मूल प्रवाह...
पुरा पढ्नुहोसमनाली । कोरोना भाइरस र त्यसको रोकथामको लागि सरकारद्वारा देशव्यापी रुपमा लगाएको लकडाउनका कारण रोजगार गुमाई पछि जीवन धान्न आहाल काहाल परेका १५७ जना नेपाली श्रमिकहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मनाली...
पुरा पढ्नुहोसश्रीगंगानगर । कोरोना वाइरसको महामारीको विश्वव्यापी संक्रमण र त्यसको रोकथामको लागि सरकारद्वारा देशव्यापी रुपमा लगाएको लकडाउनका कारण रोजगार गुमाई अलपत्र अवस्थामा पुगेका नेपाली मजदुरहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिको...
पुरा पढ्नुहोसभैरहवा । भारतमा रोजगारी गरी घर फर्कने क्रममा नौतनवाको क्वारेन्टाइनमा रहेका एकजना नेपालीको शनिबार मृत्यु भएको छ । लकडाउनका कारण स्वदेश आउन नपाएका ती नेपालीको सुनौली नाका नजिकको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा शनिबार...
पुरा पढ्नुहोसहैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्र अन्तर्गत मध्य हैदराबाद नगरर समिति अन्तर्गत पर्ने सेकेन्दराबाद बि एरिया र सैनिकपुरी एरियामा रहेका प्युठान, अर्घाखाँची, तनहुँ, दार्जिलिङ र सुर्खेतका १७ घर...
पुरा पढ्नुहोसखिमराज चालिसेविषयको शिर्षकलाई लेख्दा सामाजिक क्षेत्रमा एकता र सद्भावको एक अदभुत अनुभवलाई साझा गर्ने सामान्य कोशिश गरिरहेको छु । यो त्यसप्रकारको अनुभव हो, जहाँ मेरो एकल अनुभव भए पनि यथार्थमा वहुसंख्यक मूल प्रवाह अखिल...
पुरा पढ्नुहोस–गंगा पौडेल कोरोनाको संकटले प्राकृतिक स्रोत साधनको संरक्षण गर्न, कृषिमा आत्मनिर्भर हुन र कृषिको दिगो विकास गर्न जरुरी छ भन्ने कुरा प्रष्ट भएको छ । त्यसैले अब नेपालीले नेपालको भूमि तथा माटोको महत्वलाई कदापि बिर्सन...
पुरा पढ्नुहोसमुम्बई । मुम्बई नयाँगाउँमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राहात बितरण गरेको छ । समाजको संगठन निर्माण हुन नसकेको स्थानमा पनि संगठनका कार्यकर्ता तथा पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेदबहादुर कार्कीले मुम्बई...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डे देश दुनियाँ आज लाकडाउनको चपेटमा छ तर सबै भन्दा दर्दनाक अबस्था भनेको मज्दुर बर्गमा आएको अनिकाल हो । मणिले पुरानो दिनको समरण गर्दै भन्छन् त्यो भन्दा पनि भयावह अबस्था श्रृजित भएको छ प्रवासी...
पुरा पढ्नुहोस