हैदरावादमा मूल प्रवाहद्वारा राहात वितरण

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्र अन्तर्गत मध्य हैदराबाद नगरर समिति अन्तर्गत पर्ने सेकेन्दराबाद बि एरिया र सैनिकपुरी एरियामा रहेका प्युठान, अर्घाखाँची, तनहुँ, दार्जिलिङ र सुर्खेतका १७ घर परिवारका ६२ जना नेपाली श्रमिकहरुलाई क्षेत्रीय सदस्य तिलक राना, नगर कोषाध्यक्ष राजु दुलाल, बिकास परियार, चन्द्रा परियार, गुमा राना, सम्झना दुलाल र भुपाल परियारले राहत बितरण गर्नु भयो ।

त्यसै गरि नाचाराम एरियामा कञ्चन गाउँपालिका रुपन्देहीका ८ घर परिवारलाई तिलक राना र दिनामणी पौडेलले राहत बितरण गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार