समाचार
राम प्रसाद पौडेल नेपाल र भारतको बिचमा भएको १८१६ को सुगौली सन्धी र त्यसपछि १९५० को मैत्रीपुर्ण सन्धिले प्रदत्त गरेका अधिकार र सिमाहदको आधारमा नेपालीहरु भारतमा र भारतीयहरु नेपालमा गएर आफ्नो आफ्नो क्षेमतानुसार नोकरी, पेशा...
पुरा पढ्नुहोसभोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपालको आयोजनामा मृतक सुरेश थापाको सम्झनामा शोक सभा सम्पन्न गरिएको छ । सोनु थापाको सञ्चालन तथा अर्जुन जिएमको अध्यक्षताबाट अगाडि बढेको सो शोक सभामा...
पुरा पढ्नुहोसकाठमाडौं । पुराना दलको विकल्पका रुपमा उभ्याएर आगामी निर्वाचनमा वुहमत जुटाउने दावी गरिरहेका रवि लामिछानेको पार्टीमा पुराना पार्टीको भन्दा अस्वस्थ टकराव देखिन थालेको छ । स्थापना भएको ६ महिनाभित्र प्रतिनिधि सभामा 21 सिट जितेको रास्वपाभित्र...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडीगढ । भारतको पंजाब राज्यको डेराबसीमा २ जुलाइको उपचारको क्रममा हस्पिटलमा मृत्यु भएका श्रीधर थापाको आफन्त हरु सम्पर्कमा न आएपछि आज मूल प्रवाहले अभिभावकिय दाहित्व निर्वाह गर्दै शवको दाहसंस्कार गरेको हो। डेराबसी प्रशासनले...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ । पाल्पा जिल्ला रैनादेवी छहरा गाउपालिका वार्ड नम्बर ३ निवासी बिष्णु विकका छोरा केशव विक उर्फ रमेश र रिडीकी तुल्सी परियार चंडिगढ बाट फरार भएसंगै मूल प्रवाहले निज दुवैको खोज तलासमा...
पुरा पढ्नुहोसजनकपुरधाम । कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी)...
पुरा पढ्नुहोसकाठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । आज बिहान करिब ५ बजेतिर...
पुरा पढ्नुहोसदाङ । राष्ट्रिय जनमोर्चा दाङले पहुँचवालाले मल स्टक राखेकोमा आपत्ति जनाएको छ । सरकारले मलको पर्याप्त स्टक रहेको बताइरहेकै बेला किसानमा भने मलको अभाव देखिएको तर पहुँचवालासँग भने हिउँदे खेतीका लागि समेत मलको स्टक पुगिसकेको भन्दै...
पुरा पढ्नुहोसखलङ्गा । जुम्लामा अन्तरजातीय विवाह गरेपछि केटी पक्षले केटाको घरमा आगजनी गरेको छ । सो घटनाको आरोपमा प्रशासनले किशोरीकी दाजुलाई गिरफ्तार गरेको छ । २०८० असार १७ गते आइतबार बिहान तातोपानी गाउँपालिका–४ गिदीखोलास्थित भरत नेपालीको घरमा...
पुरा पढ्नुहोसहुम्ला । आज बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले यहाँका तीन घरमा क्षति पुर्याएको छ । नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले क्षति पुर्याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिनुभयो । आज बिहान परेको भीषण वर्षापछि...
पुरा पढ्नुहोस









