समाचार

लुधियानामा मूल प्रवाहको प्रगतिशिल देउसीभैलो सम्पन्न

खिमराज चालीसे लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना तथा लुधियाना फोकलपाईन्ट नगर समितिले २०७९ तिहारको उपलक्ष्यमा खेलिएको प्रगतिशिल जनवादी देउसी भैला कार्यक्रम एक समारोह विच सम्पन्न गरेको छ । मूल प्रवाहका केन्द्रीय...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीका उम्मेदवार चौहानद्वारा सागर केसीलाई समर्थन

वशन्त खड्का, अर्घाखाँची । अर्घाखाँची प्रदेश सभा क मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निस्क्रिय पार्नुभएको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै राष्ट्रिय जनमोर्चाका उम्मेदवार...

पुरा पढ्नुहोस
हैदरावादमा देउसी भैलो भव्य रुपमा सम्पन्न

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत हैदराबादका तीन ओटा नगर समितिको संयुक्त आयोजनामा २०७९ सालको तिहारको अबसरमा देउसी भैलो कार्यक्रम सम्पन्न पारिएको छ । मूल प्रवाह अखिल...

पुरा पढ्नुहोस
कपिलवस्तुमा राजमोको चुनावी भेला सम्पन्न

केर सिंह अदै कपिलवस्तु । राष्ट्रिय जनमोर्चा कपिलवस्तुको चुनावी भेला वाणगंगा टेक्टर समिति हलमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न भेलालाई प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार तथा राष्ट्रिय...

पुरा पढ्नुहोस
प्युठानमा दानप्रसाद सुबेदीद्धारा उम्मेदवारी फिर्ता, दुर्गा पौडेललाई समर्थन

प्युठान । प्युठानबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका दानप्रसाद सुवेदीले गठबन्धनका उम्मेदवार दुर्गा पौडेललाई समर्थन गर्नुभएको छ । शनिबार विज्ञप्ति प्रकाशित गरी सुवेदीले गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने स्पष्ट पार्नुभएको हो...

पुरा पढ्नुहोस
प्यूठानमा एमाले उमेदवार थापाले गरे महिलाहरुलाई अपमान

प्यूठान । एमालेको तर्फबाट प्युठान जिल्लाका सांसद पदका उम्मेदवार सुर्य थापाले राष्ट्रिय जनमोर्चाकि उम्मेदवार दुर्गा पौडेललाई प्युठानमा बाहिरबाट आएकी बुहारी भनेर अपमान गर्दै हिड्ने काम गर्नुभएको छ । त्यो अपमान सम्पुणर् महिला जातिको अपमान...

पुरा पढ्नुहोस
चण्डीगढ र जालन्धरमा मूल प्रवाहको प्रगतिशील भैलो

चण्डीगढ (भारत) । भारतस्थित नेपालीको अभिभावक सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न सहरमा २०७९ साल देउसीभैलो खेल्ने क्रममा भारतका चण्डीगढ र जालन्धरमा पनि देउसीभैलो खेलेको छ । चण्डीगढमा तीनओटा टिम बनाई...

पुरा पढ्नुहोस
संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनलाई जिताउन राजमो अध्यक्ष केसीको अपिल

१. चारदलीय गठबन्धनको तर्फबाट संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूको पक्षमा मतदान गर्न संयुक्त अपिल जारी गर्ने समझदारी भएको थियो तर अपिलमा सङ्घीयता पनि सामिल गरिएको हुनाले राष्ट्रिय जनमोर्चाले त्यसमा हस्ताक्षर गर्न...

पुरा पढ्नुहोस
गठबन्धनको अपीलमा ‘संघीयता’ लेख्न राजमो असहमत, संयुक्त अपील प्रकाशन नहुने

काठमाडौं । राष्ट्रिय जनमोर्चाको असहमतिका कारण पाँचदलीय गठबन्धनको संयुक्त अपील प्रकाशन नहुने भएको छ । सत्ता गठबन्धनले अपीलमा संघीयतालाई उपलब्धिका रुपमा उल्लेख गर्ने भएपछि राजमोले असहमति जनाएको हो । अब राजमोबाहेक सत्ताधारी दलहरूले मात्रै अपील...

पुरा पढ्नुहोस
केन्यामा खडेरीका कारण नौ लाख भन्दा बढी बालबालिका कुपोषित

केन्या । केन्यामा खडेरीका कारण पाँच वर्ष मुनिका करिब ९४२,००० बालबालिका, गर्भवती र सुत्केरी आमाहरू तीव्र कुपोषणको शिकार भएको राष्ट्रिय सुख्खा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जनाएको छ। एनडीएमएले आफ्नो मूल्याङ्कनमा २३ प्रभावित सुक्खा र अर्ध–सुक्खा क्षेत्रहरूमा...

पुरा पढ्नुहोस