समाचार
काठमाडौं । समाचारको विषयलाई लिएर एभिन्यूज टेलिभिजनको महाराजगञ्जस्थित कार्यालयमा आइतबार (भाद्र २६ गते) तोडफोड तथा पत्रकारमाथि हातपात र दुर्व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ। एभिन्यूज टेलिभिजनका अनुसार ललितपुरको कुसुन्तीस्थित ‘अनन्त सेवा...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज (तात्कालिन अखिल भारत नेपाली एकता समाज) पिनु थापा मगर पुनः पुरानै घरमा फर्किनु भएको छ । थापाले एक वक्तव्य जारि गरि आफू मूल प्रवाह...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले लेनिनको शताब्दी स्मृतिदिवस, नेकपा स्थापनाको हीरक जयन्ती र नवौँ महाधिवेशनसहितका तीनओटा अभियान सँगसँगै सञ्चालन गर्ने भएको छ । त्यसका लागि महामन्त्री मोहनविक्रम सिंहको नेतृत्वमा पार्टी प्रवक्ता रामप्रकाश पुरीसहितको पाँच सदस्यीय...
पुरा पढ्नुहोसलखनाऊ । मूल प्रवाह अखिल भारत नेपाली एकता लखनउ नगर समितिको दोस्रो भेला मूल प्रवाहका केन्द्रीय सदस्य भिम बहादुर थापाको विषेश उपस्थितिमा सम्पन्न भएको छ। गत सम्मेलनद्धारा निर्वाचित सदस्यहरु मध्य कतिपय स्वदेश गईसके पछि सक्रिय...
पुरा पढ्नुहोसहिमांचल । भारतमा आफन्तबाट सम्पर्कविहीन भएका दुई नेपाली बालकलाई प्रहरीले संरक्षण दिएको छ । हिमांचल राज्यको केलङ पुलिस थानामा रहेका ११ वर्षीय सुनील र सागरले आमाको मीना र बुबाको नाम प्रेम बताएका छन् । यस्तै,...
पुरा पढ्नुहोसनई दिल्ली । नेपाली काँग्रेसका वरिष्ठ नेता प्रदिप गिरीप्रति दिल्लीको कन्स्टिच्युसन कल्ब अफ इन्डियमा २ सितम्बर २०२२ शुक्रबार आयोजित श्रद्धाञ्जली सभामा श्रद्धाञ्जली दिइयो । श्रद्धाञ्जली सभामा पुर्व राजनायीक व्यक्तीत्व, समाजवादी-साम्यवादी नेता एवं साजाजिक कार्यकर्ताहरूहो...
पुरा पढ्नुहोसकाठमाडौँ । सहिद सरोज शर्मा (शोभाखर धनञ्जय) को छत्तिसौँ स्मृतिदिवसको अवसरमा नेकपा (मसाल) ले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७९ भदौ ११ गते प्रेसवक्तव्य जारी गर्दै पार्टीले सहिद सरोज शर्माप्रति श्रद्धाञ्जली...
पुरा पढ्नुहोस– देश तथा बिदेशमा रहनुभएका नेपाली भाषी दिदीबहिनीहरुमा नगर महिला बिभाग भिवानीको तर्फबाट नारीहरुको महान चाड प्रगतिशील हरितालिका तिज २०७९ सालको पावन अवसरमा शोषित पिडित ,अन्याय अत्याचारको विरुद्ध लड्न जोश जागर र उत्साह प्रदान...
पुरा पढ्नुहोसदेश तथा प्रदेशमा रहनुभएका सम्पुर्ण नेपाली दिदिबहिनीहरुमा नारिहरुको महान चाड हरितालिका तिज २०७९ सालको पावन अवसरमा सु-स्वास्थ्य दिर्घायु एवं उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । प्रेम बहादुर सुर्यवशी मुल प्रवाह अखिल भारत नेपाली एकता...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताएको छ । बिहीबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि भएको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिलाई धन्यवाद दिँदै विधेयक फिर्ता...
पुरा पढ्नुहोस









