हार्दिक श्रद्धांजलि

प्युठान जिल्ला, ऐरावती गाउपालिका ६ विजुली, निवासी तथा मूल प्रवाह चंडिगढ नगर समिति अन्तर्गत अखिल भारत नेपाली विद्यार्थी संघ चण्डीगढ नगर अध्यक्ष नारायण आचार्य र मनिराम आचार्यको आमा एवं मूल प्रवाह संगरुर नगरका भुपु अध्यक्ष चोपलाल आचार्यको श्रीमती श्याम कुमारी आचार्य उर्फ लक्ष्मी आचार्य (६८ वर्ष) घरमै पल्टेर लागेको चोट र निमोनिया ग्रस्त भई करिव १७ दिनदेखि काठमाडौं स्थित टिचीङ अस्पतालको आइ.सि.युको वेन्टिलेटरमा मृत्युसँग संघर्ष गर्दै २५ जनवरी २०२० को आकस्मिक निधन भएको छ । वहाँ संगरुर महिला नगरको भुपु सदस्यसम्म हुनुहुन्थ्यो । यस दुःखद घडीमा मृतक स्व.श्याम कुमारी आचार्यप्रति हार्दिक श्रद्धान्जलि अर्पित गर्दै शोक–संतप्त परिवारप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
नगर समिति चंडीगढ
अखिल भारत नेपाली विद्यार्थी संघ
नगर समिति चंडीगढ
मूल प्रवाह मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
महिला नगर विभाग चंडीगढ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार