सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन् ।

पाटन उच्च अदालतले आजै सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार