बाबुराम सापकोटा पृति शोकमा

चेन्नई, १६ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व नगर समितिका सदस्य बाबु राम सापकोटा पृती शोकमा पर्नु भएको छ ।

फलेवास नगर पालिका वार्ड नंबर ३ शंकर पोखरी पाटलीखेद निवासी केदार नाथ सापकोटा को ८७ बर्षको उमेरमा सी एमसी हास्पिटल पृथ्वी चोक पोखरामा उपचारको क्रममा २०८१ साल बैसाख ०४ गतेको दिन असमाहिक निधन भएको थियो यस दुःखद घडीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व नगर समिति शोकाकुल परिवार जनमा गहिरो संमवेदना र मृतक बुवाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछ । उहाँका ५ भाई छोराहरू र २ बहिनी छोरीहरू हुनुहुन्छ ।

छोराहरू बाबुराम सापकोटा, ईश्वरी प्रसाद सापकोटा, नवराज साफकोटा, गोबिंद सापकोटा, शीव प्रसाद सापकोटा र छोरीहरू देवकी अधिकारी, कमला तिवारी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार